रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकालाई जेलेन्स्कीको आग्रह

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि नयाँ अमेरिकी प्रतिबन्ध लगाउने पक्षमा आवाज उठाउन आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन् ।