निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक, थपिए १ लाख ८७ हजार मतदाता

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा देशभर कुल मतदाता सङ्ख्या एक करोड ९० लाख ९१ हजार ३७५ पुगेको छ। यो गत प्रतिनिधिसभा निर्वाचनमा कायम सङ्ख्याभन्दा एक लाख ८७ हजार ६८६ बढी हो। गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम थिए। अद्यावधिक नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख […]