चिकित्सा शिक्षामा ४१८ सिट थप, गेटामा ५० सिटसहित एमबीबीएस सुरु हुने

चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थपिएका छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ भने निजी कलेजहरूको सिट सङ्ख्या यथावत् राखिएको छ। थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ छन्। सरकारी शिक्षण संस्थामा कम शुल्कमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर […]