लोसपा बालुवाटारमा इन हुँदा राजनीतिक समीकरणमा नयाँ तरंग, के होला जसपाका मन्त्रीको पद?

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल, (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा)ले राजनीतिक समीकरणमा तरंग पैदा गरेका छन्। चुनावी तालमेलका लागि एमालेसँग संवादमा रहेको लोसपा मनोनयनको ३ दिनअघि भने सत्ता गठबन्धनको सम्पर्कमा पुगेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा लोसपाका नेताहरु सत्ता गठबन्धनसँग छलफलमा जुटेका छन्। सत्ता गठबन्धनमा रहेको जसपा…

सम्बन्धित सामग्री

लोसपा र जसपाका अध्यक्ष एवम् शीर्ष नेताको उम्मेदवारी

काठमाडौँ,२३ असोज । तराई–मधेश केन्द्रीत दुई ठूला राजनीतिक पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लगाएका छन् । दुबै पार्टीका अध्यक्ष एवम् शीर्षस्त नेताहरुको निर्वाचन क्षेत्र पनि टुङ्गो लागिसकेको छ । सो बमोजिम लोसपाका अध्यक्ष महन्थ ठाकुरले […]

‘मधेस मुक्तिका लागि लोसपा र जसपाबीच एकता आवश्यक छ’

महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकताका लागि पटक पटक प्रस्ताव गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले पनि सो पार्टीसँग एकता हुनेमा विश्वस्त छन् । विगतका तितामीठा कुरा छाडेर एकता गरौँ भनी अध्यक्ष यादवको प्रस्ताव छ । तर लोसपा भने काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा जाने प्रयास गरिरहेको छ । यस्तो किन ? प्रस्तुत छ, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा केन्द्रित रही गरिएको कुराकानीको सम्पादित अंश:लोसपासँग एकता वा गठबन्धन गर्ने कुरा तपाईंले बडो जोडतोडले उठाउनु भएको थियो । अहिले सेलाय

लोसपा–जसपा एकताका लागि पहल

काठमाडौं, असार ११ । जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले लोसपाका शीर्ष नेताहरूसँग भेटघाट गरेका हुन्। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै वार्ताका लागि लोसपाका नेताहरूलाई आह्वान गरिसकेका छन्। यादवनिकट दोस्रो तहका नेताहरूले […]

वीरगञ्जमा जसपाका सिंह एमालेका सरावगीभन्दा १३ हजार मतले अगाडि

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट मेयर उमेदवार जसपाका राजेशमान सिंह एमाले लोसपा गठबन्धनका उम्मेदवार विजयकुमार सरावगीभन्दा १३ हजार २८२ मतले अगाडि भएका छन्। शनिबार अपरान्हसम्मको मतपरिणाम अनुसार जसपाका सिंहले २७ हजार ५१५ मत प्राप्त गरेका छन्। एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार नेकपा एमालेका सरावगीले १४ हजार २३३ मत […]

वीरगञ्जमा जसपाका सिंह एमालेका सरावगीभन्दा १२ हजार ५९० मतले अगाडि

वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार जसपाका राजेशमान सिंह एमाले लोसपा गठबन्धनका उम्मेदवार विजयकुमार सरावगीभन्दा १२ हजार ५९० मतले अगाडि भएका छन्। शनिबार बिहानसम्मको मतपरिणाम अनुसार जसपाका सिंहले २६ हजार ९८ मत प्राप्त गरेका छन्। एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार नेकपा एमालेका सरावगीले १३ हजार ५०८ […]

जसपा र लोसपा एमसिसी पास गराउन सहमत

काठमाडौं, माघ २१ । तराई–मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसिसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन्। जसपा सरकारमा छ भने लोसपा बाहिर छ। प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा […]

जसपाका थप एक प्रदेशसभा सदस्यले रोजे लोसपा

जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित थप एकजना प्रदेश सांसद सोही पार्टीबाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।महोत्तरी निर्वाचन क्षेत्र ३ (ख) बाट राजपा नेपालबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद रानी शर्मा तिवारीले लोसपा रोजेकी हुन् । उनले आइतबार प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेकी हुन् ।महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गर्ने उनी जसपाका दोस्रो प्रदेश सांसद हुन् । यसअघि पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित

प्रदेश २ मा जसपाका थप दुई सांसदले रोजे लोसपा

१७ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का थप दुईजना प्रदेशसभा  सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । जसपा प्रदेश २ का सांसद प्रहलाद गिरी गोस्वामी र डिम्पल झाले लोसपा रोजेका हुन् । दुवै सांसदले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार सनाखत गरेको सांसद परमेश्वर साहले जानकारी दिए । लोसपामा सनाखत गर्ने गोस्वामी तत्कालीन संघीय […]

प्रदेश २ : जसपाका १० सांसद लोसपामा

जनकपुरधाम : प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का १० जना सांसदले प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पक्षमा सनाखत गरेका छन्। लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफलपछि बुधबार १० जना प्रदेश सांसदले उनको पार्टीका पक्षमा सनाखत गरेका हुन्।सनाखत गर्ने जसपाका सांसदमा परमेश्वर साह, जयनूल राईन, गौरीनारायण साह, सुरिताकुमारी साह, निलमदेवी भूमिहारिन, रमेश कुर्मी, बाबुलाल साह, अल्काकुमारी झा, बबिताकुमारी चौधरी र जानकीशरण साह छन्।निर्वाचन कार्यालय पुगेका प्र