महन्थ ठाकुर नेतृत्वको लोसपासँग एकताका लागि पटक पटक प्रस्ताव गर्दै आएका जसपाका अध्यक्ष उपेन्द्र यादव अहिले पनि सो पार्टीसँग एकता हुनेमा विश्वस्त छन् । विगतका तितामीठा कुरा छाडेर एकता गरौँ भनी अध्यक्ष यादवको प्रस्ताव छ । तर लोसपा भने काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा जाने प्रयास गरिरहेको छ । यस्तो किन ? प्रस्तुत छ, जसपाका अध्यक्ष उपेन्द्र यादवसँग यसै विषयमा केन्द्रित रही गरिएको कुराकानीको सम्पादित अंश:लोसपासँग एकता वा गठबन्धन गर्ने कुरा तपाईंले बडो जोडतोडले उठाउनु भएको थियो । अहिले सेलाय