प्याराग्लाईडिङ्ग सञ्चालनका सेवाग्राहीसंग घूस लिएको उपजुरीमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई २२ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिइएको छ । प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रूपियाँ घुस लिएको उजुरीपछि अनुसन्धान गरेको अख्तियारले उहाँलाई २२ लाख …