कर्णाली करिडोरमा यातायात ठप्प

करिडोरको प्रवेश द्धारा खुलालुदेखी हुम्ला,बाजुरा पलाँता,पचालझरना,र रास्कोट सम्म संचालन हुने साना ठूला सवारी साधनहरु सडकमै लाम लागेका छन यात्रु अलपत्र परेको स्थानियले बताएका छन्।...

सम्बन्धित सामग्री

ब‍न्दको प्रभाव : कर्णालीमा लामो दूरीको यातायात ठप्प

सुर्खेत – एमसीसीको विरोधमा आह्वान भएको नेपाल बन्दको असर कर्णाली प्रदेशका जिल्लामा पनि परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण कर्णालीमा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् । स्कुल र बजार पनि बन्द भएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट बाहिरिने र भित्रने सवारी साधन र […]

अझै पन्छिएन कर्णाली करिडोरको पहिरो, यातायात ठप्प, यात्रुलाई सास्ती

कालीकोट कर्णाली करिडोर पहिरोले अवरुद्ध बनेको महिनौं बितिसक्दा पनि अवरुद्ध सडक अझै पन्छाइएको छैन । लगातारको वर्षाले कर्णाली करिडोरको विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध छ । पहिरोले सडक अवरुद्ध बनेको महिना वितिसक्दा पनि पहिरो अझै पन्छाइएको छैन ।

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि विहानै देखि सवारीसाधन चल्न सकेका छैनन्। तिला गाउँपालिका–१ राराको गाडगुडेनी खण्डमा पहिरो गएको हो। झण्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन्। दैनिक रुपमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स समेत सडकमै रोकिएका छन्।

चुरे भेगमा यातायात ठप्प

सर्लाहीको चुरेभेगमा यातायातका साधन ठप्प भएका छन्। शुक्रबार बिहानदेखि भारी वर्षा हुन थालेसँगै खोलाको बाटो बिग्रिएपछि चुरेभेगमा यातायातका साधन चल्न छाडेका हुन्। सडक सञ्जालमा नजोडिएको चुरेका दुर्गम बस्तीमा खोलाको बगर भएर जोखिमपूर्ण किसिमले बस, ट्याक्टर, जिपलगायतका सवारीसाधन सञ्चालन हुँदै आएका थिए। जिल्लाकै ‘कर्णाली’ भनेर चिनिने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा शुक्रबार बिहानदेखि यातायातका साधन बन्द भएको बस व्यवसायीसमेत रहनुभएका वडाध्यक्ष छेनामसिंह घिसिङले जानकारी दिनुभयो। शुक्रबार राति भएको वर्षाले खोलाको बाटोमा थप क्षति गरेको उहाँले बताउनुभयो।

कर्णाली राजमार्गमा पहिरो, बुधबारदेखि यातायात ठप्प

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

दुई दिनदेखिको लगातार वर्षाका कारण कर्णाली राजमार्ग अबरुद्ध भएको छ । गुरास गाउँपालिका-२ स्याउले बजार नजिकै पहिरोले बाटो पुरेपछि कर्णाली राजमार्गका सम्पूर्ण यातायात ठप्प भएको छ ।