कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो

कर्णाली राजमार्गको जुम्ला खण्डमा पहिरो गएपछि विहानै देखि सवारीसाधन चल्न सकेका छैनन्। तिला गाउँपालिका–१ राराको गाडगुडेनी खण्डमा पहिरो गएको हो। झण्डै २० मिटर सडकमा पहिरो आएकाले यातायात ठप्प छन्। दैनिक रुपमा बिरामी ओसारपसार गर्ने एम्बुलेन्स समेत सडकमै रोकिएका छन्।

सम्बन्धित सामग्री

कर्णाली राजमार्ग : २६ किलोमिटर क्षेत्रमा खसेको पहिरो पन्छ्याउन बाँकी

करिब दुई सातादेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्न २६ किलोमिटर बाँकी रहेको छ। जुम्ला–सुर्खेत कर्णाली राजमार्ग २३२ किलोमिटर रहेको छ।  यसमध्ये २६ किलोमिटर कालिकोटको शेरावाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक...

जुम्ला सडक खण्ड पहिरो पन्छाउँदै सुरक्षानिकाय र स्थानीय सरकार

जुम्ला : असोज २९ गतेबाट परेको अविरल वर्षाका कारण जुम्ला अहिले क्षतिग्रस्त छ।जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ। बाढी र पहिरोले जुम्ला–कालिकोट खण्डको कर्णाली राजमार्ग पूरै अवरुद्ध हुँदा एक हप्तादेखि आवागमन ठप्प छ। त्यस्तै कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीय आवागमन पूर्ण बन्द भएपछि यहाँको दैनिकी कष्टकर बनेको छ। पहिरो गएको स्थलमा जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र स्थानीय सरकार सहितको टोली तीव्रगतिमा लागेको छ। त्यस्तै नन्दबक्स गणका गणपति रविन थापाक

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ । पहिरोका कारण सुर्खेत-जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो ।  प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै […]

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोका कारण सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो । प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरु बीचमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।पाण्डेका अनुसार अस्थायी प्रहरी पोष्ट

पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालिकोटको पिलीमा पहिरो जाँदा आज (बिहीबार) दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार बिहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी […]

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

५ साउन, सुर्खेत । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । कालीकोटको पिलीमा पहिरो जाँदा बिहीबार दिउँसो अवरुद्ध भएको कर्णाली राजमार्ग पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बिहीबार विहान खाडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने […]

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

कालिकोटको पिलीमा पहिरो जाँदा अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ । पहिरो पन्छाएसँगै राजमार्ग खुलेको प्रदेश प्रहरी कार्यालयका सुचान अधिकारी एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले रातोपाटीलाई जानकारी दिए । बिहीबार विहान खडाचक्र नगरपालिका–७ पिलिस्थित कर्णाली राजमार्गमा सडक माथिबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएसँगै सुर्खेत–जुम्ला जाने सवारी साधनहरु अलपत्र परेका थिए ।  पाण्डेका अनुसार स्थानीय निकायसँग समन्वय गरेर पहिरो पन्छाइएको हो । अहिले सवारी साधनह

पिलीमा खसेकाे पहिरो हटाइयो, कर्णाली राजमार्ग खुल्यो

कालीकोट – गएकाे आइतवारदेखिकाे वर्षापछि पहिरो खसेर बन्द भएको कर्णाली राजमार्ग आज शुक्रवारदेखि खुलेकोे छ ।  नेपाली सेना, सशत्र प्रशरी, जनपथ प्रहरी, सडक डिभिजन कार्यालय जुम्ला र पालिकाकाे सक्रियतामा कर्णाली राजमार्ग अन्तर्गत पिलीमा गएको पहिरो हटाइएपछि राजमार्ग खुलेको हो । पिलीमा आएको ठूलो पहिरो हटाउन प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट हेलिकप्टरमार्फत ड्रिल मेशिन मगाइ ढुङ्गा फुटाएर सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आर्चायले बताउनुभयो ।  सडक सञ्चालनमा आएपछि रोकिएका गाडी गन्तव्यतिर हिँड...

पहिरोले कर्णाली राजमार्ग अवरूद्ध

सुर्खेत : पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहान पहिरो खसेपछि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ पादुकाखोला–पाल्तडा खण्डको चिसा खोलामा सडक अवरूद्ध भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले अवरूद्ध सडक सञ्चालन गर्न डोजरले पहिरो पन्छाइरहेको बताए। सडक सञ्चालन हुन अझै केही समय लाग्ने बताइएको उनले बताए।सडक अवरूद्ध हुँदा सुर्खेत झर्ने र जुम्ला, कालीकोट जाने सवारीसाधन बीच बाटोमा नै रोकिएका छन्। सवारीसाधन

पहिरोले अबरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला –अबिरल वर्षाले आएको पहिरोले गर्दा अवरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको विभिन्न भागमा पहिरो जाँदा अबरुद्ध भएको थियो । कर्णाली राजमार्गको कालिकोट खण्डको अधिकांश ठाउँ तथा जुम्ला खण्डको केही भागमा पहिरोले सडक अबरुद्ध हुँदा आवत–जावत बन्द भएको थियो ।सडक डिभिजन कार्यालय जुम्लाको सक्रियता तथा जिल्ला प्रशासन, जिल्ला समन्वयन समितिको लगायत सबै […]