विमान दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये ४६ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौँ- १ माघमा पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४६ जनाको शव आज काठमाडौं ल्याइएको छ । उनीहरूको शव हेलिकोप्टरमार्फल काठमाडौं ल्याई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अन्य २४ जनाको शव भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित सामग्री

विमान दुर्घटना: ४८ शव काठमाडौं ल्याइयो, दुई यात्रुको अवस्था अझै पत्ता लागेन

विमानमा सवार चालक दलका सदस्यसहित ७० जनाको शव भेटिए पनि दुई जनाको अवस्था भने अझै पत्ता नलागेको हो।

विमान दुर्घटना : बाँकी शव पनि काठमाडौं ल्याइयो (तस्वीरसहित)

१७ जेठ, काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएका थप १२ जनाको शव काठमाडौं ल्याइएको छ । १२ जनाको शव दुर्घटनास्थलबाट काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमका लागि लगिएको तारा एयरले जनाएको छ । पहिलो चरणमा सोमबार साँझ १० जनाको शव काठमाडौं ल्याइएको थियो । पोस्टमार्टम पश्चात् प्रक्रियाअनुसार शव सम्बन्धित […]

तारा एयरको विमान दुर्घटना : मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं, १७ जेठ । तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ । यसअघि सोमबार १० जनाको शव […]

विमान दुर्घटना : मृत्यु भएका थप १२ जनाको शव काठमाडौँ ल्याइयो

काठमाडौं - तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका थप १२ जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव वाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात...

विमान दुर्घटना : मृत्यु भएका थप १२ जनाको शव काठमाडौँ ल्याइयो

काठमाडौं - तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका थप १२ जनाको शव काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव वाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात...

तारा एयरको विमान दुर्घटना : मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं । तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइनेछ । यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको […] The post तारा एयरको विमान दुर्घटना : मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

तारा एयरको विमान दुर्घटना : थप १२ जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं– तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएका १२ जनाको शव काठमाडौं ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मुस्ताङको कोवाङ्गबाट १२ जनाको शव काठमाडौं ल्याइएको हो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शववाहनमा राखेर पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । पोस्टमार्टमपश्चात् शवलाई आफन्तको जिम्मा लगाइनेछ ।  यसअघि सोमबार १० जनाको शव काठमाडौं ल्याइएको थियो […]

तारा एयर विमान दुर्घटना: यसरी काठमाडौं ल्याइयो शव

मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शवलाई काठमाडौं ल्याइएको छ । सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरबाट १० वटा शव पोखरा हुँदै काठमाडौं ल्याइएको हो ।

पोखरा विमान दुर्घटना : २५ शव काठमाडौं ल्याइयो

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जनाको शव काठमाडौं ल्याइएको छ ।