नेपाल र नेपाली आफूलाई सुन्दर लाग्यो : अभिनेत्री भाग्यश्री

काठमाडौं । बलिउड अभिनेत्री भाग्यश्रीले नेपाल र नेपाली आफूलाई सुन्दर लागेको बताएकी छन् । नेपाल पर्यटन बोर्डको निम्तोमा नेपाल आएकी उनले नेपाल घुमघामबारे भिडियो सन्देश जारी गर्दै नेपाल र नेपाली आफूलाई सुन्दर लागेको र पुनः बालबच्चा लिएर घुम्न आउने बताएकी हुन् । दुई दिने नेपाल बसाइमा अभिनेत्री भाग्यश्रीले पाटन दरबार स्क्वायर र पशुपतिनाथ मन्दिर भ्रमण […]

सम्बन्धित सामग्री

उकालो लाग्यो सुनचाँदीको भाउ

काठमाडौ, जेठ ७। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । यो सँगै प्रतितोला सुनको मुल्य १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार […]

प्रधानमन्त्रीको प्रतिबद्धता सुन्दा खुशी लाग्यो : माधव नेपाल (भिडिओसहित)

काठमाडौं, २६ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता सुन्दा खुशी लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले उनले यस्तो बताएका हुन् । उनले अब गफ भन्दापनि काम गरेर देखाउनुपर्नेमा जोड द्यिए । सम्बोधनको क्रममा उनले भने, ‘गफ ठूलो प्रतिबद्धता ठूलो गर्ने । भ्रष्टाचारीको संरक्षक आफैं बन्ने […]

नेपाल संवतअनुसार लाग्यो ११४३, नेवार समुदायमा आज म्हपूजा

काठमाडौं : नेपाल संवतअनुसार नयाँ वर्ष शुरु भएको छ। बुधबारको सूर्योदयसँगै वर्ष ११४३ लागेको हो।राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको बताइन्छ।त्यतिखेर लिच्छविकालका राजा राघवदेव शासन थियो। यो नेपालको नाममा रहेको मौलिक संवत् हो।यो संवत् हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेको छ। नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा

नेपालको अतिथि सत्कार राम्रो लाग्यो : ब्रेट ली

नेपाल टी–टवन्टी लिगले अष्ट्रेलियाका पूर्व बलर ब्रेट लीलाई नेपाल टी–ट्वान्टी लिगको मेन्टरमा नियुक्त गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनलाई मेन्टरको रुपमा नियुक्त गरेको बताएको हो । ब्रेट लीले नेपालको अतिथि सत्कार राम्रो लागेको बताए । शुक्रबार मात्र नेपाल आएका उनले नेपालमा आफूले राम्रो सत्कार पाएको बताए ।‘नेपालमा अतिथि सत्कार राम्रो पाए । एक दिनअघि मात्र आएको थिए नेपाल राम्रो लाग्यो,’ ब्रेट लीले भने । ब्रेट लीले नेपालमा क्रिकेट क

नेपाल टी–२० लिगका थप दुई टोली टुंगो लाग्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा हुने नेपाल टि–२० लिगका थप दुई टोली घोषणा भएका छन् । क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टोलीमा पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुवोध त्रिपाठी र सिइओमा अतिशा ज्ञवाली रहेका छन् । यता […]

निजगढ विमानस्थल रोक्ने कुरा सुन्दा बडो दुःख लाग्यो : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि प्रकट गरेका छन् । आज (शुक्रबार)को संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विमानस्थल निर्माण रोक्ने कुरा सुनेपछि आफूलाई दुःख लागेको बताए । ‘बडो दुःख लाग्यो मलाई । विकासका अभियन्ता सबै हुनुपर्ने हो । देश सबैको साझा हो […]

सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलमः माधव नेपाल

दाङ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्नमा ग्रहण लागेको भन्दै असली चुनाव चिह्न कलम भएको र यसैले वर्गीय मुक्ति गर्ने दाबी गरेका छन्। दाङको पाखापानीमा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलम हो’, उनले […]

सुनचाँदीको भाउ ओरालो लाग्यो

काठमाडौं, मंसिर ५ । आइतबार सुनचाँदीको भाउ ओरालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ७ सयले घटेर ९३ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार एक सयले ओरालो लागेर ९४ हजार ४ सयमा कारोबार भएको थियो । यस दिन चाँदीको भाउ पनि तोलामा १५ […]

नेपाल आफ्नो घरजस्तै लाग्यो : अफ्रिदी

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

नेपाल आफ्नै घरजस्तो लाग्यो : अफ्रिदी

पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा पाकिस्तान जस्तै घर लागेको प्रतिक्रिया दिएका छन् । आज दिउसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदीले नेपाल राम्रो देश भएको भन्दै नेपाल भ्रमण गर्न पाउँदा खुसी लागेको बताएका हुन् । साथै उनले आफ्नो लक्ष्य नेपाली जनता र क्रिकेटलाई साथ र सहयोग गर्न नेपाल आएको जिकिर गरे ।अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौँ आइपुगेका हुन् । अफ्रिदीलाई ईपिएलका निर्देशक