काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्च अदालतको आदेशप्रति असन्तुष्टि प्रकट गरेका छन् । आज (शुक्रबार)को संसद् बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विमानस्थल निर्माण रोक्ने कुरा सुनेपछि आफूलाई दुःख लागेको बताए । ‘बडो दुःख लाग्यो मलाई । विकासका अभियन्ता सबै हुनुपर्ने हो । देश सबैको साझा हो […]