प्रेमको नयाँ समाजशास्त्र

कृष्णले आँखा उघारिरहेको बेला देवकी आँखा चिम्लदै थिइन् त्यो बेला देवकीका आँखामा आत्मसन्तुष्टि नाचिरहेको थियो कि डर ? भन्नेहरूले अझैसम्म पनि भनिरहेकै छन् भाँडाहरू फुटाएर तिमीले पोखिदिएका थियौ लोभ उठाउनै नमिल्ने गरी।...

सम्बन्धित सामग्री

अन्यगमनको समाजशास्त्र

आन्यगमन शब्दले सरल अर्थमा विवाहित पुरुष या महिलाले आफ्ना पत्नी या पतिबाहेक अर्को व्यक्तिसँग राख्ने शारीरिक सम्बन्धलाई बुझाउँछ । विवाहेतर सम्बन्धलाई अन्यगमन भन्ने गरिन्छ । सामाजिक रूपमा विवाहबाहिरको सम्बन्धलाई पूर्वीय होस् या...

विभाग प्रमुखमाथि हेल्मेट प्रहार गर्ने शिक्षकलाई त्रिविले लगायो प्रतिबन्ध

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख युवराज लुइँटेलमाथि हेल्मेट प्रहार गर्ने आंशिक शिक्षकलाई काममा प्रतिबन्ध लगाइएको छ ।

त्रिवि समाजशास्त्र विभाग प्रमुखमाथि आंशिक शिक्षकको आक्रमण प्रयास

काठमाडौँ – आंशिक शिक्षक ललित विष्टले हेलमेट बजार्दै त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. युवराज लुइँटेलको कार्यकक्षमा तोडफोड गरेका छन्। आफ्नो कक्षाको समयमा पढाउनसमेत नगइ विभागीय प्रमुख लुइँटेलको कार्यकक्षमा गएर १३ वैशाखमा तोडफोडमा उत्रिएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौँमा विष्टविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। विभागको तर्फबाट आएको जाहेरी दर्ता गरेर अनुसन्धान सुरु भएको […]

सिंगापुरको समृद्धिका कारक

सिंगापुर अर्थशास्त्र, मानवशास्त्र, समाजशास्त्र, राजनीतिशास्त्रलगायत क्षेत्रका अनुसन्धाताका लागि एक यस्तो प्रयोगशाला हो, जहाँ कैयौँ पहेलीको विश्लेषण गरिन बाँकी नै छ । मलाक्का समुद्री सन्धिको निकटताका कारण दलदलयुक्त सिंगापुर टापु औपनिवेशिक कालभन्दा...

आत्महत्याको समाजशास्त्र  र नेपाल

आज सेप्टेम्बर १०, अर्थात्  विश्व आत्महत्या रोकथाम दिवस। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा प्रकाशित एक रिपोर्टअनुसार  आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।  जसमध्ये ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने  गरेको छ। डब्ल्यूएचओको महानिर्देशक डा. टेड्रोस आधानोम गेब्रीयससले  विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत

बुढ्यौली : लैंगिक विभेदको समाजशास्त्र

बुढ्यौली धेरैले नचाहेको तर जीवनचक्रमा प्रायः सबैले अनिवार्य अनुभव गर्नुपर्ने एक अवस्था हो । सर्वविदितै छ, मानिसको जीवन जन्मेपछि बाल्यावस्था, वयस्कावस्था, हुँदै बुढ्यौलीमा पुगेर समाप्त हुने गर्छ । बाल्यावस्था र वयस्कावस्थाको सन्दर्भमा...

विद्यार्थीको प्रदर्शनपछि पाटन क्याम्पस परीक्षा केन्द्रमा सुधार

२४ साउन, काठमाडौं । समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले पाटन क्याम्पसको परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको भन्दै प्रदर्शन गरेपछि त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्र व्यवस्थित गरेको छ । समाजशास्त्र तेस्रो सेमेष्टरका परीक्षार्थीले शुक्रबार पाटन क्याम्पस परीक्षा केन्द्रमा प्रदर्शन गरेपछि आइतबार भने व्यवस्थित बनाएको पाइएको परीक्षार्थीहरुले बताएका छन् । परीक्षा हलमा ६० जना हाराहारी विद्यार्थी राखेर […]

गुण्डाहरुको नियन्त्रणमा परीक्षा दिन सक्दैनौ : विद्यार्थी

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेस्टरका  विद्यार्थीहरुले गुण्डाहरुको नियन्त्रणमा परीक्षा दिन नसकिने बताएका छन् । शनिबार बक्तव्य जारी गर्दै विद्यार्थीहरुले एउटै कक्षामा ६० जना हाराहारी विद्यार्थी राखेर बिना कुनै स्वास्थ्य...

‘मिम’को समाजशास्त्र

‘मिम’ एउटा विशाल र जटिल अवधारणा हो, जसको नेपाली मिडिया तथा बौद्धिक वृत्तमा खासै चर्चा भएको पाइँदैन दुई दशकयता इन्टरनेटको पहुँच, प्रविधिको विकास र सामाजिक सञ्जालको व्यापक प्रयोगले संसार साँघुरिएको छ ।...