गुण्डाहरुको नियन्त्रणमा परीक्षा दिन सक्दैनौ : विद्यार्थी

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग तेस्रो सेमेस्टरका  विद्यार्थीहरुले गुण्डाहरुको नियन्त्रणमा परीक्षा दिन नसकिने बताएका छन् । शनिबार बक्तव्य जारी गर्दै विद्यार्थीहरुले एउटै कक्षामा ६० जना हाराहारी विद्यार्थी राखेर बिना कुनै स्वास्थ्य...

सम्बन्धित सामग्री

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु, एक लाख २२ हजार विद्यार्थी सहभागी

काठमाडौं : कक्षा-१२ को ग्रेडवृद्धि परीक्षा मंगलबारबाट सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मंगलबारदेखि परीक्षा सञ्चालन भएको जानकारी दिए।उनका अनुसार परीक्षा आज (मंगलबार) र भोलि(बुधबार) दुई दिन सञ्चालन हुने छ। परीक्षा बिहान ११ बजेदेखि सुरु भएको थियो। बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले परीक्षामा एक लाख २२ हजार विद्यार्थी सहभागी भएको जानकारी दिए। देशभर कूल चार सय १९ परीक्षा केन्द्र तोकिएको परीक्षा केद्रले जनाएको छ। बोर्डले गत साउन ३० गते कक्षा-१२ को नतिज

गलत परीक्षा प्रणालीले नर्सिङमा विद्यार्थी घटे

चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने परीक्षा प्रणालीले गर्दा नर्सिङ क्षेत्रमा विद्यार्थी घटेका छन्। अधिकांश विद्यार्थी प्रवेश परीक्षामा फेल भएपछि नर्सिङतर्फ आकर्षण नभएको हो। देशको पढाइ असहज हुँदा अधिकांश विद्यार्थी विदेश गएका छन्। कसैले विषय नै परिवर्तन गरेर अर्को पढेका छन्। परीक्षाको नतिजाका लागि १० महिना लाग्ने भएकाले कतिपय अभिभावकले नै अर्कोतर्फ भर्ना गरिदिएको अवस्था छ। […]

परीक्षा केन्द्र टाढा नराख्ने विद्यार्थी सङ्गठनको माग

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरूपमा र […]

कक्षा १२ को परीक्षा सुरु, चार लाखभन्दा बढी विद्यार्थी सहभागी

विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । देशभरका चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पनि देशभरका परीक्षा केन्द्रमा...

हिमपातपछि चिसो बढ्दा चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

सिमकोट – हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन्। सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। जिल्लाका तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएपछि घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर […]

भवनको अभावमा चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

भेरी नगरपालिका –१ कालेगाउँस्थित शिव माध्यमिक विद्यालयका विद्यार्थी भवनको अभावमा चौरमा बसेर अर्धवार्षिक परीक्षा दिँदै । तस्बिरः हेमन्त केसी/रासस

पोखराका आन्दोलनरत विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच सहमति

पोखरा : राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को नतिजामा असन्तुष्टि जनाउँदै आन्दोलनरत रहेका विद्यार्थी र प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच सहमति भएको छ। पोखराका आन्दोलनरत विद्यार्थीको माग बमोजिम प्रदेश परीक्षा व्यवस्थापन बोर्डबीच १५ दिनभित्र उत्तरपुस्तिका पुनः जाँच गरी नतिजा प्रकाशन गर्ने सहमति भएको हो। आन्दोलनरत विद्यार्थी प्रतिनिधि, संयुक्त विद्यार्थी…

विद्यार्थी संगठनको माग : पारामेडिकल विषयको प्रवेश परीक्षा पुन: संचालन होस्

काठमाडौं : पाँच विद्यार्थी संगठनले पारामेडिकल विषयको प्रवेश परीक्षा पुन: संचालन गर्न माग गरेका छन्। चिकित्का शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउँदै सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनले प्रवेश परीक्षा पुन: गर्न माग गरेका हुन्। नेविसंघ, अनेरास्ववीयु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौँले पारा मेडिकल विषयमा सिट संख्या भन्दा थोरै विद्यार्थी उत्तिण…

एउटा परीक्षा हलमा २५ भन्दा बढी विद्यार्थी राख्न नपाइने

एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने भएको छ ।  काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा सूचनामा परीक्षा सञ्चालन हुने हल वा कोठाको आकारअनुसार एउटामा २५ जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्न भनिएको छ ।  त्यस्तै परीक्षार्थीहरू हलमा प्रवेश गर्नुपूर्व र परीक्षा समाप्त भएपछि भौतिक दूरी कायम गर्नुपर्ने, एउटा सिफ्टको परीक्षा सकिएर पूर्णरूपमा परीक्षार्थी बाहिरिएपछि अर्को सिफ्ट सञ्चालन गर्नुपर्ने, परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहर...