गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दिवसका अवसरमा सङ्घद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि...