खेलाडी राष्ट्रका गहना हुन : गृहमन्त्री खाण

काठमाडौँ,४ कार्तिक । गृहमन्त्री बालकृष्ण खाणले खेलाडी राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीको उत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले वर्तमान तथा पूर्वखेलाडी, अफिसियल, व्यवस्थापक, पूर्व र वर्तमान प्रशिक्षकको संरक्षणमा सरकारले विशेष ध्यान दिने बताए । खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रिस्तरमा चिनाउन काम […]

सम्बन्धित सामग्री

खेलाडी राष्ट्रका गहना : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले खेलाडीहरु राष्ट्रका गहना भएको बताउनुभएको छ । गृहमन्त्री खाणले खेलाडीको प्रोत्साह र खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

नेपाली माैलिक गहनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्छ : गृहमन्त्री खाण

काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले नेपाली परम्परागत तथा माैलिक गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ ।  आज बुधवार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घ तथा सुनचाँदी व्यापारी प्रतिनिधिसँग छलफल गर्दै गृहमन्त्री खाणले नेपालको परम्परागत तथा मौलिक गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताउनुभएको हो । नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भए पनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उहाँले...

मैथिली सम्पूर्ण राष्ट्रकै लागि एउटा गहना हो : गृहमन्त्री खाण

जनकपुरधाम : गृहमन्त्री बालकृष्ण खाणले मैथिली विकास आयोग गठनका लागि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले ठोस कदम चाल्ने बताएका छन्। मंगलवार जनकपुरधाममा मैथिली विकास कोषले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मैथिली भाषाको विकासका लागि आयोग गठन गर्न कोषका अध्यक्ष जीवनाथ चौधरीले बुझाएका ज्ञापन पत्रमार्फत गरिएको मागलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले…