सरकारले उपचारमा लापरबाही गर्ने डाक्टरलाई क्षतिपूर्ति तिराउने गरी कानुन बनाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चिकित्सकहरूले उपचारका क्रममा कुनै बिरामीको ज्यान गएमा वा घाइते भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी विधेयक निर्माण गर्ने निर्णय गरेको हो। साथै विधेयक निर्माणका लागि स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी समेत दिएको छ। चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएमा अस्पताल र चिकित्सक…