अग्रज जयदेव र युवा गीता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) को २७औं स्थापना दिवसको अवसरमा सोमबार एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम र सुमन बम्जन युवा पत्रकारिताबाट गीता राई सम्मानित भएका छन् । मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १÷१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७औं स्थापना […]

सम्बन्धित सामग्री

भलिबल खेलाडी टेकराज सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा एपिएफका खेलाडी डडेल्धुराका टेकराज अवस्थी उत्कृष्ट युवा पुरस्कार–२०२३ बाट सम्मानित भएका छन्। बुटवलमा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार टेकराज उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका हुन् । नेपाल जेसीजले विभिन्न विधामा विशिष्ट योगदान गरेका युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। भलिबलका माध्यमबाट खेलकुद […] The post भलिबल खेलाडी टेकराज सम्मानित first appeared on हाम्रो खेलकुद.

चार पत्रकारसहित १४ जना सम्मानित

काठमाडौँ– युवा तथा खेलकुद मन्त्रालयले बिहीबार १४ जनालाई सम्मानित गरेको छ। राष्ट्रिय युवा प्रतिभा सम्मानबाट १० तथा युवा पत्रकारिता पुरस्कारबाट चार पत्रकार सम्मानित भएका हुन्। राष्ट्रिय युवा प्रतिभा सम्मान पाउनेमा कृषितर्फ हिराबहादुर घर्ती र चन्द्रप्रसाद बस्नेत, वातावरण संरक्षणतर्फ हिरुलाल डंगौरा, युवा सशक्तिकरण र नेतृत्व विकासतर्फ भावना भट्ट र दिवाकर अर्याल, पर्यटन पर्वद्र्धन र समाज सेवातर्फ […]

अनलाइनखबरकर्मी घिमिरे युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

७ असार, काठमाडौं । युवा पत्रकारिता पुरस्कार २०८० बाट अनलाइनखबरकर्मी विनोद घिमिरे सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी घिमिरेलाई सम्मान गरेको हो । मन्त्रालयले हरेक वर्ष देशभरबाट चार जना पत्रकार छनोट गरेर सम्मान गर्दछ । जसअनुसार अनलाइनखबर डटकमका डेस्क सम्पादक विनोद घिमिरेसँगै मेनुका ढुंगाना (अछाम), प्रकाश सिंह […]

अग्रज खेल पत्रकार जयदेव र युवा पत्रकार गीता सम्मानित

काठमाडौं, भदौ २७ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) को २७औं स्थापना दिवसको अवसरमा एनएसजेएफ पत्रकारिता अवार्डबाट जयदेव गौतम र सुमन बम्जन युवा पत्रकारिताबाट गीता राई सम्मानित भएका छन् । मञ्चले हरेक वर्ष भदौ २७ का दिन स्थापना दिवसका अवसरमा १/१ जना अग्रज र युवा पत्रकारलाई सम्मान गर्दै आइरहेको छ । सोहीअनुरूप २७ औं स्थापना दिवस […]

गोलरक्षक एन्जिला सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक एन्जिला तुम्बापो सुब्बा सम्मानित भएकी छिन् । याक्थुङ लिम्बुहरुको एक सामाजिक संस्था याक्थुङ युवा मन्च जिल्ला कार्यसमिती काठमाडौंले फूटबलको माद्यमबाट समाज र देशलाई पु¥याएको योगदानलाई उच्च मुल्यांकन गर्दै तुम्बापोलाई सम्मानित गरेको हो । सम्मानित एन्जिलालाई १० हजार, सम्मान–पत्र तथा लिम्बुहरुको मौलिक चिनारी सिलाम साक्मा […]

युवा व्यवसायी तथा समाजसेवी सिग्देल चन्द्रलोक प्रतिष्ठाबाट सम्मानित

युवा व्यवसायी तथा समाजसेवी मधुसूदन सिग्देल चन्द्रलोक प्रतिष्ठाबाट सम्मानित भएका छन् । लामो समयदेखि अटोमोबाइल तथा यातायात व्यवसायको क्षेत्रमा रहेर पनि निरन्तर सामाजिक सेवा  सक्रिय रहेकाले प्रतिष्ठानले सिग्देललाई सम्मान गरेको हो ।व्यवसायी सिग्देल लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ डी का इन्भाइरोमेन्ट प्रमुख रहेका छन् । सोही संस्थामार्फत निरन्तर समाज सेवामा लागेका सिग्देललाई उच्च सम्मान गर्दै कदरपत्र प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।नयाँ वर्ष २०७९ को अवसरमा मन्त्रिपरिषदका पूर्व अध्यक्ष

कैलालीका उज्यालो सहकर्मी ओझा 'युवा पत्रकारिता पुरस्कार' बाट सम्मानित

काठमाण्डाै – कैलालीका उज्यालो सहकर्मी सीताराम ओझा युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले आज आइतवार युवा पत्रकारिता पुरस्कारबाट उज्यालो सहकर्मी सीताराम ओझासहित चार जना सञ्चारकर्मीलाई सम्मान गरेको हो ।  ओझासँगै वसन्ती बास्तोला, पूर्णबहादुर खड्का र केशवबहादुर भुल पनि सम्मानित हुनुभएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजङ्ग गहतराजले सम्मानित सञ्चारकर्मीहरूलाई ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गर्नुभएको हो ।   यस्तै मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८ बाट १२ जन...

युवा पत्रकारिता पुरस्कारबाट चार सञ्चारकर्मी सम्मानित

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कारबाट चार जना सञ्चारकर्मीलाई सम्मानित गरेको छ । मन्त्रालयले आइतबार युवाका क्षेत्रमा कलम चलाउने चार सञ्चारकर्मीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार सहित सम्मानित गरेको हो । सम्मानित हुने सञ्चारकर्मीहरुमा सञ्चारिका समूहकी बसन्ती बास्तोला, सुदूरआज डटकमका पूर्णबहादुर खड्का, खबरकुञ्ज डटकमका सिताराम ओझा र नेपाल प्रेस डटकमका केशवबहादुर भुल रहेका […]

ब्याडमिन्टनका युवा स्टार प्रिन्स सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा रहेका युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रिन्सलाई सम्मान गरेका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले गत महिना सार्वजनिक गरेको यू १९ को वरियतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । त्यसअघिको वरियतामा प्रिन्स तेस्रो स्थानमा रहेका […]

२० युवा चिकित्सक ‘एकेडेमिक एक्सीलेन्स अवार्ड’ बाट सम्मानित

नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटीले २० जना युवा चिकित्सकलाई ‘एकेडेमिक एक्सीलेन्स अवार्ड’ बाट सम्मानित गरेको छ।