भलिबल खेलाडी टेकराज सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा एपिएफका खेलाडी डडेल्धुराका टेकराज अवस्थी उत्कृष्ट युवा पुरस्कार–२०२३ बाट सम्मानित भएका छन्। बुटवलमा नेपाल जेसीजको ५०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुक्रबार टेकराज उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित भएका हुन् । नेपाल जेसीजले विभिन्न विधामा विशिष्ट योगदान गरेका युवालाई उत्कृष्ट युवा पुरस्कार प्रदान गर्दै आएको छ। भलिबलका माध्यमबाट खेलकुद […] The post भलिबल खेलाडी टेकराज सम्मानित first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

भलिबल खेलाडी चोखाललाई नगदसहित सम्मान

म्याग्दी– राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको क्लबले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडी हुन् । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लबले चोखाललाई पुरस्कृत र सम्मानित गरेको हो । क्लबका प्रतिनिधि रोशन सुवेदीले आइतबार घतानमा चोखाललाई नगद र सम्मानपत्र […]

भलिबल खेलाडीलाई सम्मान

राष्ट्रिय महिला भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले मंगलबार आठौं स्मृति दिवसमा सम्मान गरेको छ।...

राष्ट्रिय भलिबल खेलाडी रेश्मा सम्मानित

राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई कमला कार्की स्मृति प्रतिष्ठानले मंगलबार सम्मान गरेको छ । राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थालाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई सम्मान गरेको हो ।

राष्ट्रिय भलिबल खेलाडी रेश्मा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो आठौं स्मृति दिवसको अवसर पारेर राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारीलाई मंगलबार सम्मान गरेको छ । राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई […]

भलिबल खेलाडी जेनिशा र निशालाई दौडमा पदक

काठमाडौं (हाम्रो खेलकुद) – भलिबल खेलाडी जेनिशा विश्वकर्मा र निशा महरले माध्यमिक विद्यालयस्तरीय दौडमा पदक जितेका छन् । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबबाट राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता खेल्ने जेनिशा विश्वकर्मा र निशा महरले स्यूचाटारमा शनिबार भएको ३ किमि गल्स दौडमा दोस्रो र तेस्रो स्थान हासिल गरेकी हुन् । यि दुवै नैकापमा रहेको न्यू डायमन्ड एकेडेमीमा […]

भलिबल खेलाडी उषालाई मनपर्छ अनमोल

हामी प्रायः खेलकुदमै व्यस्त हुन्छौँ । खेलको तयारी गर्नुपर्ने भएकाले सिनेमा हेर्ने फुर्सद त्यति साह्रो मिल्दैन । तर, खेलकुदका प्रतियोगिता सकिएपछि फुर्सद भएको समयमा राम्रो सिनेमा लागेको छ भने हलमा गएर हेर्ने...

महिला भलिबल खेलाडी नगदसहित सम्मानित

नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरू सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरगंज गहतराज (अथक) ले ‘बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका हुन् ।गत पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा […]

महिला भलिबल खेलाडी नगदसहित सम्मानित

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले ‘बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका हुन् । गत पुस ६ देखि १६ गतेसम्म […]