काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बैठकस्थलबाट बाहिरिएका छन्। राप्रपा अध्यक्ष लिङ्देन नवनिर्मित सात दलीय गठबन्धनको बैठकबाट बाहिरिएका हुन्। राप्रपाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको थियाे। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। राप्रपासँग