राप्रपाले राजा फर्काउँदैन: लिङ्देन

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीले भनेजस्तो राप्रपाले निर्वाचनमा जितेपछि राजा फर्काउँछ भन्ने कुरा भ्रम मात्र भएको बताएका छन्। पार्टी संगठन विस्तार दौडाहाको क्रममा सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित ‘वृहत आमसभा’ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले भने, हाम्रो देशमा कांग्रेस, एमाले र माओवादीहरूले लालु यादवले जनतालाई पुल बनायो भने […]

सम्बन्धित सामग्री

जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छ : राजेन्द्र लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्ताकेन्द्रित विषय नभएको दावी गरेका छन्।नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी भएका उनले यस्तो बताएका हुन्। उनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए।उनले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्

राजतन्त्रविरुद्ध लडेको कोइराला परिवारमा मनीषाको राजा मोह

काठमाडौं : बलिउड अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का लागि भोट मागेकी छन्। शुक्रबार काठमाडौंको वसन्तपुरमा राप्रपाले गरेको चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले राप्रपालाई भोट दिएर जिताउन आह्वान गरिन्।उनले राजेन्द्र लिङ्देनको व्यक्तित्व र भाषणबाट प्रभावित भएर आफू राप्रपाको पक्षमा उभिएको स्पष्ट पारिन्। कोइरालाले हजुरबुवा बिपीलाई सम्झिँदै राप्रपाका लागि भोट मागेकी हुन्। उनले बिपी धेरै बाटोबाट निस्किए, तर अन्त्यमा आएर राजसंस्था र बहुदलीय व्यवस्था एउटै बाटोमा आ

राप्रपाको चुनावी एजेन्डाः ‘राजा ल्याउने, प्रदेश संरचना खारेज गर्ने’

काठमाडौं, कात्तिक १५ । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा ल्याउने तथा प्रदेश संरचना खारेज गर्ने चुनावी एजेन्डासहितको घोषणापत्र ल्याएको छ । राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रूपमा राजसंस्थालाई राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको परिकल्पना छ । राप्रपाले आफ्नो चुनावी एजेन्डामा प्रदेश तहको संरचना […]

कांग्रेस–एमालेलाई राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सकिन्छ : लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बलियो हैसियत बनाउन सके कांग्रेस र एमालेलाई राजसंस्था र हिन्दु राज्यमा सहमत गराउने बताएका छन् । शनिबार राप्रपाले काठमाडौंमा गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि आफूहरुको मात्र दुई तिहाइ बहुमत नचाहिने बताए । ‘हाम्रा धेरै शुभेच्छुकहरुलाई भ्रम छ । ए राजेन्द्र […]

राप्रपाको प्रस्ताव : राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरूपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक

राप्रपाको प्रस्ताव- अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री

काठमाडौं- राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव गरेको छ । काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । ‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका […]

अब हाम्रो नारा ‘राजा आऊ देश बचाऊ’ होइन, ‘जनता आऊ राजा ल्याऊ’ हो : थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सडकबाटै राजसंस्था पुनर्बहाली गरिने दाबी गरेका छन्। बुधबार सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसदको दुई तिहाई पर्खेर नभई लाखौं जनता सडकमा उत्रिएर राजा फर्काइने बताए।उनले अब पार्टीको नारा ‘राजा आऊ देश बचाऊ’ नहुने भन्दै 'जनता आऊ राजा ल्याऊ' हुने पनि बताए। ‘अब हाम्रो नारा राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजालाई ल्याऊ हो। जुन दिन राप्रपाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी म

राजा र जनताबीच एकता हुनुपर्छ, लोकतन्त्रवादीहरू राजसंस्थासँग नझस्क : अध्यक्ष थापा

राप्रपाले २०६३ अघिको अवस्थामा देशलाई फर्काउन नचाहेको बताउँदै अध्यक्ष थापले आफूहरु मध्यधारमा रहेको उल्लेख गर्नुभयो ।

‘महाधिवेशनपछि राप्रपाले फड्को मार्नेछ’

ताप्लेजुङ, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले महाधिवेशनपछि राप्रपाले फड्को मार्ने बताएका छन् । ‘राजा सहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्रको नारा देशव्यापी रुपमा लोकप्रिय हुँदै गएको अवस्थामा, राष्ट्रिय प्रजातन्त्र पार्टी जनताबीच स्थापित हुने निश्चित छ,’ राप्रपाका कार्यसम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष लावतीले शनिबार भने । […]