पाँचथरको फाल्गुनन्दमा कांग्रेसले फर्कायो विरासत, अध्यक्षमा बृजहाङ आङदेम्बे विजयी

पाँचथर । फाल्गुनन्द गाउँपालिकामा गुमाएको विरासत नेपाली काग्रेसले फर्काएको छ । २०७६ सालमा भएको उपनिर्वाचनमा एमालेले जितेको फाल्गुनन्दमा गुमाएको बिरासतमा कांग्रेसले फर्काएको हो । फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । पालिका अध्यक्षमा नेपाली कांग्रेसका विर्जहाङ आङदेम्बे विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका विरबहादुर कुरुम्बाङलाई १ हजार ९६ मतले […]