बाबरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बाबरी’को छायांकन चैत्रको २० गतेबाट सुरु हुँदैछ । यो चलचित्रको छायांकन सुरु हुन केही समय बाँकी रहेको अवस्थामा यसका मुख्य नायक भने परिवर्तन गरिएको छ । यसअघि यो …
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ५ मा अन्तिम आठको समीकरण तयार भएको छ । पछिल्लो सप्ताहन्तका एपिसोडबाट प्रशान्त शिवाकोटी र अश्विन राई प्रतिस्पर्धाबाट बाहिरिए । अन्तिम आठमा कोच प्रमोद खरेलको समूहबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बु, कोच मिलन नेवारको टीमबाट विनोद राई र ट्रिजा प्रधान, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र मोनिका […]
काठमाडौं । गायनमा आधारित नेपाली टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धा अन्तिम आठमा प्रवेश गरेको छ । पछिल्लो सप्ताहन्तमा थप दुई जना प्रतियोगी बाहिरिए जसमा सिक्किमका रिवाश गुरुङ र आशिष रायमाझी छन् । टिम राजुका गुरुङ र टिम प्रमोदका रायमाझी शोमा रुचाइएका प्रतिभा हुन् । कम मत प्राप्त गरेपछि यी दुवै जना अन्तिम […]
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिए।...
१५चैत, काठमाडौं । नर्थ मासेडोनियासँग पराजित हुँदै लगातार दोस्रोपल्ट विश्वकपबाट बाहिरिए पनि इटलीले मुख्य प्रशिक्षक रोवर्टो मान्सिनीको विकल्प नखोज्ने भएको छ । चार पटकको विश्व विजेता इटलीका लागि यो पराजय अप्रत्यासित थियो । कतार विश्वकप युरोपेली छनोटको प्लेअफमा पराजति भएपछि इटली विश्वकपमा छनोट हुन असफल भएको हो । ‘गतवर्षको जुनमा मैले आफ्नो करिअरको सबैभन्दा आनन्ददायी […]
काठमाडौं, फागुन २५। ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैंक बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका महत्त्वपूर्ण मानिएको यो प्रसारणलाइन निर्माणमा अत्यधिक अवरोध आएको भन्दै विश्व बैंक गत नोभेम्बरदेखि बाहिरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी […]
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको केही बेरमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन भन्दै बैठकस्थलबाट बाहिरिएका हुन् । अध्यक्ष नेपाल बाहिरिए पनि अर्का नेता झलनाथ खनाल बैठकमा छन् । बैठकमा संसदको गतिरोध खुलाउने र एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजाने बुझिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादी र
काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो ३८ खेलाडीबाट १० जनालाई घर फर्काउदै २८ जना छनौट गरेको हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएका थिए । टिमबाट बाहिरिने […]
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच बुधवार साझ २ घण्टा लामो भेटवार्ता भएको छ ।
काठमाडौंको नागपोखरी स्थित म्यारिअट होटलमा भेटवार्ता राति सवा ९ बजेसम्म चलेको थियो । वार्ता स्थलबाट माधव नेपाल बाहिरिएका छन् । कुनै प्रतिक्रिया नदिइ हात हल्लाउँदै म्यारिअटबाट बाहिरिए माधव नेपाल बाहिरिएका थिए ।
बेल्जियमविरुद्धको खेलमा १–० ले पराजित भएपछि जारी युरोकपमा रोनाल्डोको यात्रा टुंगिएको छ । सन् २०२४ मा उनी ३९ वर्षको हुनेछन् । त्यसैले उनको सहभागिताको ग्यारेन्टी अहिल्यै गर्न सकिदंैन, त्यहीकारण यही युरोकप नै रोनाल्डोको करियरको अन्तिम युरोकप पनि हुनसक्छ । पोर्चुगल बाहिरिए पनि अहिलेसम्म रोनाल्डो सर्वाधिक गोलकर्ताको सुचीमा ५ गोलसहित पहिलो नम्बरमा छन्, यस सुचीमा उनलाई चेक गणतन्त्रका प्याट्रिक सिकले चार गोलसहित पछ्याइरहेका छन् । रोनाल्डोले यस प्रतियोगितामा धेरै किर्तिमानहरु बनाएका