‘भ्वाइस अफ नेपाल’मा अन्तिम आठ प्रतिस्पर्धी छनोट, बाहिरिए प्रशान्त र अश्विन

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ५ मा अन्तिम आठको समीकरण तयार भएको छ । पछिल्लो सप्ताहन्तका एपिसोडबाट प्रशान्त शिवाकोटी र अश्विन राई प्रतिस्पर्धाबाट बाहिरिए । अन्तिम आठमा कोच प्रमोद खरेलको समूहबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बु, कोच मिलन नेवारको टीमबाट विनोद राई र ट्रिजा प्रधान, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र मोनिका […]

सम्बन्धित सामग्री

यी हुन् ‘भ्वाइस अफ नेपाल’का अन्तिम ६ प्रतिस्पर्धी

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन पाँचमा उत्कृष्ट ६ जनाको समीकरण तयार भएको छ । पछिल्लो सप्ताहन्तमा लाइभ राउण्डका दुई एपिसोडबाट यी ६ प्रतिस्पर्धी छनोट भए । मकरबहादुर योञ्जन, मोनिका राई, तेन्जिङ डोल्मा गुरुङ, नोगेन लिम्बु, कुमार प्रयास र विनोद राई अन्तिम ६ मा प्रवेश गरेका छन् । यीमध्ये कुमार र विनोद फाइनलमा प्रवेश गरिसकेका […]

संगीतको ‘ग्लोबलाइजेसन’मा विश्वास गर्ने ‘भ्वाइस’का विवेक

काठमाडौं । द भ्वाइस अफ नेपाल हेर्नुहुन्छ भने सिक्किमका विवेक बस्नेतको गायकीले तपाईंलाई प्रभावित तुल्याएको हुनुपर्छ । शास्त्रीय संगीतको पृष्ठभूमिका यी तन्नेरी यतिबेला भ्वाइसको मञ्चमा रकदेखि फिल्मका गीत गुञ्जाइरहेका छन् । कोच उदय सोताङको टिमका प्रतिस्पर्धी विवेक अन्तिम ८ मा प्रवेश गरिसकेका छन् । गायकीसँगै मिजासिलो स्वभाव विवेकको अर्को खुबी हो, जसले धेरैलाई मन्त्रमुग्ध तुल्याउन […]

भ्वाइस अफ नेपालबाट बाहिरिए आशिष रायमाझी

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा अहिले लाइभ शो राउण्ड प्रसारण भइरहेको छ । अन्तिम ९ प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबारको एपिसोडबाट अर्का एक प्रतियोगी बाहिरिएका छन् । आज शनिबारको एपिसोडबाट पनि अर्का एक प्रतियोगी बाहिरिनेछन् । शुक्रबार टिम प्रमोद खरेलका आशिष रायमाझी बाहिरिएका छन् । दर्शकको मतको आधारमा कम मत ल्याउने प्रतिस्पर्धी […]

भ्वाइस अफ नेपालबाट बाहिरिइन् वर्षा इटनी

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ४ मा अहिले लाइभ शो राउण्ड प्रसारण भइरहेको छ । अन्तिम १० प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबार र शनिबारको एपिसोडबाट दुई जना प्रतियोगी बाहिरिएका छन् । शनिबार टिम प्रविशाबाट वर्षा इटानी बाहिरिइन् भने शुक्रबार टिम राजेशका भूपेन्द्र रणपाल बाहिरिए । दर्शकको मतको आधारमा कम मत ल्याउने प्रतिस्पर्धी बाहिरिएको जनाइएको […]

यसपालिको भ्वाइस अफ नेपाल नारी नै हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा अहिले ब्याटल राउण्ड चलिरहेको छ । ब्याटल राउण्डको अन्तिम भाग यसै साता सकिंदैछ । त्यसपछि मात्र नकआउट चरण सुरु हुनेछ । चौथो सिजनले पनि यतिबेला दर्शकमाझ क्रेज पाइरहेको छ । देशीविदेशी प्रतिस्पर्धी सामेल भएकाले पनि यसको क्रेज नेपालबाहिरसम्म देखिएको छ । ब्याटल राउण्डसम्म आइपुग्दा […]

‘म यस्तो गीत गाउँछु २’मा ‘दि भ्वाइस’का सनिशको आवाज

‘दि भ्वाइस अफ नेपाल’ अहिले अन्तिम चरणमा पुगेको छ । अहिले ४ जना कोचसँग २ प्रतिस्पर्धी बाँकी छन् । ‘दि भ्वाइस अफ नेपाल’को दोश्रो सिजनमा दर्शकदेखि नेपाली चलचित्रकर्मीको आवाजमा परेका एक प्रतिस्पर्धी हुन्, सनिश श्रेष्ठ …