विश्वकपबाट बाहिरिए पनि मान्सिनी इटलीको प्रशिक्षकमा निरन्तर

१५चैत, काठमाडौं । नर्थ मासेडोनियासँग पराजित हुँदै लगातार दोस्रोपल्ट विश्वकपबाट बाहिरिए पनि इटलीले मुख्य प्रशिक्षक रोवर्टो मान्सिनीको विकल्प नखोज्ने भएको छ । चार पटकको विश्व विजेता इटलीका लागि यो पराजय अप्रत्यासित थियो । कतार विश्वकप युरोपेली छनोटको प्लेअफमा पराजति भएपछि इटली विश्वकपमा छनोट हुन असफल भएको हो । ‘गतवर्षको जुनमा मैले आफ्नो करिअरको सबैभन्दा आनन्ददायी […]

सम्बन्धित सामग्री

‘भ्वाइस अफ नेपाल’मा अन्तिम आठ प्रतिस्पर्धी छनोट, बाहिरिए प्रशान्त र अश्विन

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ५ मा अन्तिम आठको समीकरण तयार भएको छ । पछिल्लो सप्ताहन्तका एपिसोडबाट प्रशान्त शिवाकोटी र अश्विन राई प्रतिस्पर्धाबाट बाहिरिए । अन्तिम आठमा कोच प्रमोद खरेलको समूहबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बु, कोच मिलन नेवारको टीमबाट विनोद राई र ट्रिजा प्रधान, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र मोनिका […]

‘भ्वाइस अफ नेपाल’ अन्तिम आठमा, सिक्किमका रिवाश गुरुङ पनि बाहिरिए

काठमाडौं । गायनमा आधारित नेपाली टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धा अन्तिम आठमा प्रवेश गरेको छ । पछिल्लो सप्ताहन्तमा थप दुई जना प्रतियोगी बाहिरिए जसमा सिक्किमका रिवाश गुरुङ र आशिष रायमाझी छन् । टिम राजुका गुरुङ र टिम प्रमोदका रायमाझी शोमा रुचाइएका प्रतिभा हुन् । कम मत प्राप्त गरेपछि यी दुवै जना अन्तिम […]

निर्वाचनबाट को-को नेता बाहिरिए?

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उनीहरुमध्ये कतिपयले आफ्नो दलबाट टिकट पाएनन् भने केही स्वेच्छाले सक्रिय राजनीतिबाट बाहिरिए।...

मेसी र नेयमार बालोन डी’ओरको रेसबाट बाहिरिए

अर्जेन्टिनाका लिजेन्ड फुटबलर लियोनेल मेसी र ब्राजिलका स्टार खेलाडी नेयमार बालोन डी’ओरको रेसमा पहिलो चरणबाट नै बाहिरिएका छन्। फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फवार्डरद्वयले अन्तिम ३) को प्रारम्भिक सूचीमानै आफूलाई पार्न असफल रहे।सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेसी सन् २००६ पछि पहिलोपटक मनोनयनबाट नै  बाहिरिए। फ्रान्स फुटबल म्यागजिनले पेरिसमा १७ अक्टोबर २०२२ मा प्रदान गर्दै आएको अवार्डका लागि ३) जनाको नाम सार्वजनिक गर्दा यी दुई स्टार फुटबलर भने सुरुवा

विश्व बैंक बाहिरिए पनि हेटौँडा–इनरुवा प्रसारण लाइनको काम नरोकिने

काठमाडौं, फागुन २५। ऋण लगानी सम्झौता भङ्ग गर्दै विश्व बैंक बाहिरिए पनि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम नरोकिने भएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका महत्त्वपूर्ण मानिएको यो प्रसारणलाइन निर्माणमा अत्यधिक अवरोध आएको भन्दै विश्व बैंक गत नोभेम्बरदेखि बाहिरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी […]

सर्वदलीय बैठक सुरु हुनेवित्तिकै बालुवाटारबाट बाहिरिए माधव नेपाल

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको केही बेरमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन भन्दै बैठकस्थलबाट बाहिरिएका हुन् । अध्यक्ष नेपाल बाहिरिए पनि अर्का नेता झलनाथ खनाल बैठकमा छन् । बैठकमा संसदको गतिरोध खुलाउने र एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजाने बुझिएको छ । यसैबीच नेकपा एकीकृत समाजवादी र

बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो ३८ खेलाडीबाट १० जनालाई घर फर्काउदै २८ जना छनौट गरेको हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएका थिए । टिमबाट बाहिरिने […]

कुनै प्रतिक्रिया नदिइ हात हल्लाउँदै म्यारिअटबाट बाहिरिए माधव नेपाल

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीच बुधवार साझ २ घण्टा लामो भेटवार्ता भएको छ । काठमाडौंको नागपोखरी स्थित म्यारिअट होटलमा भेटवार्ता राति सवा ९ बजेसम्म चलेको थियो । वार्ता स्थलबाट माधव नेपाल बाहिरिएका छन् । कुनै प्रतिक्रिया नदिइ हात हल्लाउँदै म्यारिअटबाट बाहिरिए माधव नेपाल बाहिरिएका थिए ।

सर्वाधिक गोलकर्ताका रुपमा बाहिरिए रोनाल्डो, बनाए यस्ता किर्तिमान

बेल्जियमविरुद्धको खेलमा १–० ले पराजित भएपछि जारी युरोकपमा रोनाल्डोको यात्रा टुंगिएको छ । सन् २०२४ मा उनी ३९ वर्षको हुनेछन् । त्यसैले उनको सहभागिताको ग्यारेन्टी अहिल्यै गर्न सकिदंैन, त्यहीकारण यही युरोकप नै रोनाल्डोको करियरको अन्तिम युरोकप पनि हुनसक्छ । पोर्चुगल बाहिरिए पनि अहिलेसम्म रोनाल्डो सर्वाधिक गोलकर्ताको सुचीमा ५ गोलसहित पहिलो नम्बरमा छन्, यस सुचीमा उनलाई चेक गणतन्त्रका प्याट्रिक सिकले चार गोलसहित पछ्याइरहेका छन् । रोनाल्डोले यस प्रतियोगितामा धेरै किर्तिमानहरु बनाएका