नेपाल र भट्टराईको बयान छिट्टै

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई समेत अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि उपप्रधान तथा गृहमन्त्री, महान्यायाधिवक्ता दीनमणि पोखरेल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबीच मंगलबार राति गम्भीर छलफल भएको छ । सो छलफलमा सर्वोच्चको आदेशअनुसार ललिता निवास प्रकरण नीतिगत निर्णयकर्ताका रूपमा रहेकालाई समेत बयानमा बोलाउनेबारे कुराकानी भएको […]

सम्बन्धित सामग्री

अख्तियार पुगेर मन्त्री बस्नेतले दिए बयान

स्वास्थ्यमन्त्री मोहन बस्नेतले अघिल्लो कार्यकालमा रहेको एक विवादास्पद निर्णयवारे अख्तियारमा गएर बयान दिएका छन् । जानकारहरुका अनुसार, बहालवाला मन्त्रीले अख्तियारमा पुगेर बयान दिएको यो दुर्लभ घटना हो ।

सुन प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान

काठमाडौं– सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६० किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग पटक-पटक कुराकानी भएको देखिएपछि उनीसँग बयान लिइएको हो ।  यसअघि भण्डारीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो […]

मुख्यसचिवसँग अख्तियारको बयान, पूर्व मन्त्री कार्कीको अटेरी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसँग बयान लिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)खरिद प्रकरणमा जोडिएपछि आयोगले दुई दिन अघि मुख्यसचि...

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयसँग ‘झारा टार्न’ बयान लिइएको दाबी

काठमाडौँ- प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग देखावटीका लागि मात्रै बयान लिएकाे छ। प्रहरीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नाम मुछिएपछि उनीहरुसँग बयान लिएको हो। सर्वोच्च अदालतले गत साउन २१ गतेकाे आदेशबाट उनीहरूकाे बयान लिने बाटाे खुलाइदिएकाे थियाे। तर २९ गते बसेकाे सत्ता गठबन्धनकाे बैठकपछि सीआईबी उनीहरूकाे […]

सिफारिस समितिमा चोलेन्द्रको बयान सकियो

काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सकिएको छ । आज अन्तिम पटक राणाले सिफारिस समितिमा बयान दिएका हुन् । बैठक विहान ११ बजे बस्ने भनिए पनि साढे तीन घण्टा ढिलोगरि सुरु भएको थियो । समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने […]

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रको दोस्रो दिनको बयान सुरु

काठमाडौँ । महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्र शम्शेर जबराको दोस्रो दिनको बयान सुरु भएको छ । महाअभियोग सिफारिस समितिको बैठकमा जबराको बयान सुरु भएको हो । समितिले बुधबार पनि उनीसँग बयान लिएको थियो । बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो । त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार […]

सिफारिस समितिमा चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको छ ।  सिंहदरवारस्थित संसद सचिवालय भवनमा सिफारिस समितिले जबरासँग दोस्रो दिन बयान लिन सुरु गरेको हो ।जबरा निर्धारित समयभन्दा आधाघण्टा ढिलो समितिमा उपस्थित भएसँगै दोस्रो दिनको बयान सुरु भएको हो । बुधबार पहिलो दिनको बयानमा जवरालाई ४३ मध्ये ४ प्रश्न सोधिएको थियो । त्यसक्रममा उनले सत्ता गठबन्धन, न्यायाधीशहरु, नेपाल बार लगायतमाथि आक्रोश पोखेका थिए ।

नवोदितको ‘समयको बयान’ बजारमा

२७ भदौ, काठमाडौं । युवाकवि मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासंग्रहको विमोचन गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कविता संग्रहको विमोचन गरे । कवितासंग्रहकाबारे समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै नवोदितको कवितासंग्रह समयको बयानले मुलुकको अहिलेको अवस्था देखिएको बताए । उनले भने, ‘मीनकुमार नवोदितको समयको बयानले […]

एन्फा विवादमा प्रशिक्षकको बयान

राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिमा मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् ।विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठिन छानविन समितीमा आज प्रशिक्षक घटनासँग सम्बन्धित रहेर बयान दिएका हुन । करिब २ घण्टा बयान दिएर फर्किएका प्रशिक्षक अलमुताइरीले आफु छानबिन समितीको अनुसन्धानसँग […]

अमित शाहको बयान र नेपाल–भारत सम्बन्ध

जब जब नेपालमा अस्थिरता उत्पन्न हुन्छ तब तब भारतले विभिन्न निहुँमा हस्तक्षेपकारी भूमिका बढाउँदै जान्छ । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देव र भारतका गृहमन्त्री अमित शाहको नेपालसम्बन्धी विवादास्पद बयान यही शृंखलाको एक कडी हो।...