सुदूरपश्चिममा मन्त्रीमण्डलले अझै पूर्णता पाएन

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार गठन भएको भोली अर्थात जेठ ५ गते सय दिन पुग्दैछ। १ सय दिन पुग्नै लाग्दा पनि नेपाली काँग्रस सुदूरपश्चिम प्रदेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको सरकारले पूर्णता पाएको छैन। निर्वाचन लगत्तै एमाले संसदिय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा सरकार गठन भएपनि […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारले एकै पटकमा पायो पूर्णता

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक एकै समयमा मन्त्रीमण्डलले पूर्णता पाएको हो ।

सरकारलाई पूर्णता दिन नसक्ने गठबन्धन चुनावसम्म टिक्नेमा निधिको आशङ्का

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरूसँग माग गरेका हुन् ।गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दासमेत सरकारले पूर्णता नपाएकोमा दुःखसमेत व्यक्त गरे । उपसभापति निधिले भने, ‘मन्त्रीमण्डलले अझै पूर्णता नपाउनू भनेको सार

दल विभाजनसम्बन्धी अध्यादेशले सत्ता गठबन्धनमा विवाद

सत्तारूढ दलबीच नै विवाद बढ्दै जाँदा सरकार गठन भएको साढे दुई महिना बितिसक्दा समेत मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले यसअघि सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने सर्त राखेपछि मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ । मन्त्रीमण्डल विस्तार गर्ने विषयमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफल पनि सहमतिमा पुग्न सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूलाई तत्काल मन्त्रीमण्डल विस्तारमा सहयोग गर्न आग्र...

दुई महिनापछि छानिए एक मन्त्री, मन्त्रीमण्डलले पूर्णता पाउन अझै समय लाग्ने

नेपाल समाचारपत्र, काठमाडौं । सरकार गठन भएको दुई महिनापछि सत्ता गठबन्धनले बल्ल एक मन्त्री छनोट गरेको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ७२ दिनपछि सत्ता गठबन्धनको सिफारिसमा प्रधानमन्त्री देउवाले हिजो बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पराराष्ट्र विभागका प्रमुख डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यसै साता हुने संयुक्त […]

सरकार ! यो निर्णय ओलीका लागि होइन, जनताका लागि थियो

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको मधुमासको आधा समयसम्म मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । पुँजीगत खर्च धेरै गर्ने र जनतासँग जोडिएका विकास निर्माण गर्ने मन्त्रालयहरु मन्त्रीविहीन छन् भने धेरै मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा नै रहेको छ । यस्तो बेलामा सरकारको निर्णय र अर्थ मन्त्रालयको निर्देशनमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रत्यक्ष जनता लाभान्वित हुने गरी […]

शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने सम्भावना

काठमाडौं, साउन २० । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता बितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका दलहरूबीच कुन–कुन मन्त्रालय लिने भन्ने बारेमा सहमति बन्न नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले भने आगामी […]

शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने

मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका नेताहरुबीच कुन कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न दनसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो ।सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले भने शुक्रबारसम्म मन्त्रीमण्डल विस्तार हुनसक्ने बताए । उनले मन्त्रालय र मन्त्रीमण्डल विस्तारको विषयमा छलफल भइरहेको बताए । यो समाचार नेपाल समाचार पत्र दैनिकमा छ ।

गण्डकीमा मन्त्रीमण्डलले पूर्णता पायो, अग्रपंक्तिमा खटिनेलाई एक करोड विनियोजन

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको प्रोत्साहनस्वरुप गण्डकी प्रदेशको अर्थ मन्त्रालयले एक करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री रामजी प्रसाद बरालले शुक्रबार शपथसहित पदभार ग्रहण गर्दै कोभिड १९ सँग सामना गर्न विश्वव्यापी रुपमा फैलिएको कोरोनाको प्रभाव अझै पनि गण्डकी प्रदेश तथा नेपालमा पनि रहेकोले त्यसको विरुद्ध अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र […]

बजेट पारित भएपछि गण्डकी प्रदेशमा पोखरेल नेतृत्वको सरकारले पूर्णता पाउने

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पारित भएपछि गण्डकीमा मन्त्रीमण्डलले पूर्णता पाउने बताएका छन्। मंगलवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले यही अन्तिम साता सदन बोलाएर बजेटमाथि छलफल सकेपछि मन्त्रीमण्डललाई पूर्णता दिने बताए। आगामी आर्थिक वर्ष ०७८/०७९ को लागि असार १ गते मुख्यमन्त्री पोखरेलले सदनमा ३० अर्ब तीन…

आइतबार मन्त्रीमण्डलले पूर्णता पाउँछ : गुरुङ

नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले आइतबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताएका छन्।