बजेट पारित भएपछि गण्डकी प्रदेशमा पोखरेल नेतृत्वको सरकारले पूर्णता पाउने

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पारित भएपछि गण्डकीमा मन्त्रीमण्डलले पूर्णता पाउने बताएका छन्। मंगलवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले यही अन्तिम साता सदन बोलाएर बजेटमाथि छलफल सकेपछि मन्त्रीमण्डललाई पूर्णता दिने बताए। आगामी आर्थिक वर्ष ०७८/०७९ को लागि असार १ गते मुख्यमन्त्री पोखरेलले सदनमा ३० अर्ब तीन…

सम्बन्धित सामग्री

बजेट पारित भएपछि सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री नेपाली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले  प्रदेशवासीको समृद्धिका लागि सरकारले यात्रा प्रारम्भ गरेको बताएका छन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले अप्ठ्यारो अवस्थामा गठित वर्तमान सरकारले सबैको साथ र सहयोग लिएर समृद्धिको जनचाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।उनले बजेट प्रदेश ...