शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको मधुमासको आधा समयसम्म मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । पुँजीगत खर्च धेरै गर्ने र जनतासँग जोडिएका विकास निर्माण गर्ने मन्त्रालयहरु मन्त्रीविहीन छन् भने धेरै मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा नै रहेको छ । यस्तो बेलामा सरकारको निर्णय र अर्थ मन्त्रालयको निर्देशनमा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रत्यक्ष जनता लाभान्वित हुने गरी […]