१७ भदौ, काठमाडौं । सहकारी संस्थाले कोपोमिस प्रणालीमा संस्थाको विवरण प्रविष्टि गरेको प्रमाण पेश गरेपछि मात्र धितो बन्धक रोक्का तथा फुकुवासम्बन्धी काम कारबाही अघि बढ्ने भएको छ । भूमि व्यवस्था, सहकरी तथा गरिबी निवारण मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई कोपोमिसमा विवरण प्रविष्ट गरेको सहकरी संस्थाहरुको मात्रै मात्र धितो बन्धक रोक्का तथा फुकुवासम्बन्धी कार्य गर्न […]