काठमाडौँ / नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल,
RajdhaniDaily.com | काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बुधबार बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई - एमाले एकता, एमाले महाधिवेशन आयोजक समिति
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएर नेता माधवकुमार नेपालसहित ४ जनामाथि गरिएको कारवाही फुकुवाको निर्णय गराएपछि नेपाल समूहले आन्तरिक छलफल शुरू गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
कारवाही फुकुवाको निर्णयलाई नेता नेपाल समूहका नेताहरूले स्वागतयोग्य भन्दै पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने माग दोहोर्याएका छन् ।
‘हि...
नेकपा एमालेका नेता माधवकुमार नेपालसहित ४ जनालाई कारवाही फुकुवा भएपछि नेता योगेश भट्टराईले गल्ती सच्याउनु राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै भट्टराईले कारवाही गर्नु गल्ती भएको जनाउँदै सच्याउनु राम्रो भएको जनाए ।
बालुवाटारमा बिहीवार बसेको स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ ।
निर्णय सार्वजनिक भएपछि नेता भट्टराईले लेखेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सह...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहित उनी निकट चार नेतामाथिको कारवाही फुकुवा गरेका छन् । वालुवाटारमा केहीबेरअघि बसेको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेका हुन् ।