काठमाडौँ। कालीकोटमा गएको पहिरोमा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ। कालीकोटको तीलागुफा नगरपालिका– ४ मा गएको पहिरोमा परि बेपत्ता भएका १३ जनाको पहिचान खुलेको हो।
तिलागुफा नगरपालिका– ४ राँचुली गाउँबाट मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन्।