सुर्खेतमा फेरि थपियो निषेधाज्ञा

सुर्खेतमा फेरि असार १७ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर महतले केही खुकुलो पारी एक हप्ताका लागि थप्ने निर्णय भएको जानकारी दिए । कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १४ गते देखि लागू गरेको निषेधाज्ञालाई निरन्तरता दिइएको हो । थप गरिएको निषे...

सम्बन्धित सामग्री

तनहुँ र सुर्खेतमा थपियो निषेधाज्ञा

काठमाडौं । तनहुँमा सवारी साधन सञ्चालनमा जोरविजोर प्रणाली लागू गर्ने गरी निषेधाज्ञा भदौ १५ गतेसम्म थपिएको छ । हिजो बसेको कोभिड ब्यवस्थापन बसेको वैठकले सोमबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । उता, सुर्खेतमा पनि एक साता निषेधाज्ञा थप गरिएको छ । सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ […]

सुर्खेतमा एक साता थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गरी जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ। प्रशासनले जारी निषेधाज्ञा भदौ ७ गते राति १२ बजेसम्मका लागि थप्ने निर्णय गरेको हो।

सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थपियो

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना संक्रमणको दर कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताउनुभयो । जिल्लामा कोरोना संक्रमण दर नघटे पनि नागरिकको समस्यालाई मध्यनजर गर्दै निषेधाज्ञालाई केही खुकुलो बनाईएको हो । यो अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल […]

सुर्खेतमा असार मसान्तसम्म थपियो निषेधाज्ञा

२६ असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै यही असार ३१ गतेसम्मका लागि थप गरिएको छ । ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । प्रजिअ रिजालका अनुसार जिल्लामा कोरोना संक्रमणको दर कामयमै रहेकाले निषेधाज्ञा थप गरिएको हो । ”जिल्लामा कोरोनाको अवस्था विश्लेसन गरेर […]

सुर्खेतमा एक हप्ताका लागि थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञालाई अझ खुकुलो बनाउँदै जिल्ला प्रशासन कार्यालयले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार असार ३१ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा कम हुँदै गएतापनि पछिल्ला केही तथ्याङ्कले जोखिम उस्तै भएकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै थप (खुकुलो बनाउँदै) निषेधाज्ञा थपिएको हो’ उनले भने । जसमा औषधि र औषधिजन्य पदा

सुर्खेतमा असार १७ गतेसम्म निषेधाज्ञा थपियो

१० असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । ‘जिल्लामा संक्रमितको दर केही घटेपनि जोखिम कायमै छ, संक्रमणको चेन ब्रेक नभएसम्म निषेधाज्ञा थप्नु नै उत्तम भएकाले असार १७ […]

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

सुर्खेत। कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले सुर्खेतमा निषेधाज्ञा१५ दिन थप गरिएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्। सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।रासस

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

सुर्खेत। कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले सुर्खेतमा निषेधाज्ञा१५ दिन थप गरिएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्। सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।रासस

सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा

कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयद्धारा जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।सङ्क्रमण र मृत्युदर उच्च रहेपछि निषेधाज्ञा जारी गर्नुको विकल्

सुर्खेतमा निषेधाज्ञा एक हप्ता थपियो

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोनाको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो।कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।उनकाअनुसार अनुगमनका कडाई गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई