सुर्खेतमा असार मसान्तसम्म थपियो निषेधाज्ञा

२६ असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै यही असार ३१ गतेसम्मका लागि थप गरिएको छ । ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । प्रजिअ रिजालका अनुसार जिल्लामा कोरोना संक्रमणको दर कामयमै रहेकाले निषेधाज्ञा थप गरिएको हो । ”जिल्लामा कोरोनाको अवस्था विश्लेसन गरेर […]