जनकपुरधाम : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धन अगामी प्रदेश तथा सङ्घीय चुनावसम्म कायम रहने बताएका छन्।बुधबार अध्यक्ष यादवले पत्रकार सम्मेलनमा पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी आए आफूहरूले स्वागत गर्ने जानकारी गराए।अध्यक्ष यादवले फुट कसैका लागि ठीक नभएको स्थानीय तहको निर्वाचन परिणामले नै पुष्टि गरेको बोल्दै मधेसको माग सम्बोधन गराउनका लागि लोसपासँग पार्टी एकता गर्न आफूहरू तयार रहेको समेत बताए।अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली