चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा तीन प्रतिशतले सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तमा विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ९ अर्ब ८२ करोड कायम भएको छ । गत असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको डलर सञ्चिति यो मंसिरमा तीन प्रतिशतले वृद्धि भएको हो । मंसिर मसान्तको […]