इजिप्टमा भइरहेको अफ्रिकन कप अफ नेशन्समा डेब्युटान्ट मदागास्कर क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पहिलो पटक प्रतियोगितामा सहभागिता जनाइरहेको मदागास्करले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। गएराती भएको प्रिक्वाटरफाइनलमा डि आर कंगोलाई पेनाल्टीसुटआउटमा ४-२ ले पराजित गर्दै मदागास्करले अन्तिम आठमा स्थान पक्का गरेको हो।
निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय