अफ्रिकन कप अफ नेसन्स: दश खेलाडीमा समेटिएको आइभरी कोस्ट नाटकीय जितसहित सेमिफाइनलमा

अफ्रिकन कप अफ नेसन्समा आयोजक आइभरी कोस्टले मालिमाथि २-१ को नाटकीय जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा आइभरी कोस्ट ४३ औं मिनेटमै १० खेलाडीमा समेटिए पनि १२२ औं मिनेटको गोलमा अन्तिम चारमा स्थान बनाउन सफल भयो। खेलमा घरेलु टोली आइभरी कोस्ट ४३ औं मिनेटमा दश खेलाडीमा समेटियो। ‌ओडिलोन कोसोउनोस दोहोरो पहेंलो […]

सम्बन्धित सामग्री

अफ्रिकन कप अफ नेसन्समा नामिबियाको ऐतिहासिक जित

३ माघ, काठमाडौं । नामिबियाले अफ्रिकन कप अफ नेसन्स फुटबल प्रतियोगितामा ऐतिहासिक जित हात पारेको छ । आइभरीकोष्टमा जारी प्रतियोगितामा विश्वकप खेलिसकेको ट्युनिसियालाई नामिबियाले १-० ले स्तब्ध पारेको हो । फिफा वरियतामा ११५औं स्थानमा रहेको नामिबियाले अहिलेसम्म अफ्रिकन कपमा कुनै खेल जितेको थिएन । तर यस पटक ८८औं मिनेटमा डिओन होट्टोले गोल गरेपछि नामिबियाले ऐतिहासिक […]

एक वर्ष पछाडि सर्यो अफ्रिकन कप अफ नेसन्स

काठमाडौं, २० असार । आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ । प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो तर,अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ । क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा गर्ने जनाएको छ ।

अफ्रिकन कप अफ नेसन्स सर्यो

अफ्रिकन कप अफ नेसन्स एक वर्ष पछि सरेको छ । आइभरी कोस्टमा आगामी वर्ष हुने भनिएको प्रतियोगिता सन् २०२४ सम्मका लागि सरेको हो । यसअघि प्रतियोगिता २०२३ को जुन र जुलाईमा हुने तालिका रहेको थियो । अब प्रतियोगिता २०२४ को जनवरी र फेब्रुअरीमा आयोजना हुनेछ ।कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)ले वर्षाको समयमा प्रतियोगिता हुन नसक्ने भएकाले सारिएको बताएको छ । क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि सेनेगलले जितेको थियो ।

अफ्रिकन कप अफ नेसन्स सर्‍यो

२० असार, काठमाडौं । आइभरी कोस्टमा अर्को वर्ष तय भएको अफ्रिकन कप अफ नेसन्स  सरेको छ । यसअघि २०२३ जुन-जुलाईमा प्रतियोगिता हुने भनिए पनि आईभरीकोष्टमा पानी पर्ने मौसम भएकाले प्रतियोगिता सन् २०२४ को जनवरी-फेब्रुअरीका लागि सारिएको हो । आइभरी कोस्टमा वर्षाको समय हुने भएकाले प्रतियोगिता सारिएको कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) का अध्यक्ष प्याट्रिस मोत्सेपेले […]

अफ्रिकन कप अफ नेसन्स : क्यामरुनलाई पेनाल्टीमा हराउँदै इजिप्ट फाइनलमा

क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो । खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । इजिप्टले उपाधिका लागि आइतवार सेनेगलसँग खेल्नेछ । बुधवार राति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल फाइनलमा पुगिसकेको छ ।

लियोनविरुद्ध पिएसजीको सिनियर ११ खेलाडी नहुने

एजेन्सी – फ्रेन्च लिग वानमा आइतबार राति शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) आफ्नो सिनियर ११ खेलाडीविना लियोन भ्रमणमा निस्कने छ । चोट र अन्तर्राष्ट्रिय ड्युटी (अफ्रिकन कप अफ नेसन्स) का कारण पिएसजीले लियोनविरुद्ध सिनियर ११ खेलाडीविना खेल्नुपर्ने भएको हो । एन्जल डि मारिया, जुलियन ड्राक्सलर, ड्यानिलो पेरेइरा, लेभिन कुर्जावा, जियानलुइजी डोन्नररुम्मा, लियोनले मेस्सी, एलेसान्द्रे […]

अफ्रिकन कप अफ नेसन्स आइतबारदेखि, को को छन् उपाधि दाबेदार ?

२३ पुस, काठमाडौं । अफ्रिका महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जनवरी ९ अर्थात आउने आइतबारदेखि क्यामरुनमा शुरु हुँदैछ । यो सन् २०२२ को पहिलो ठूलो फुटबल प्रतियोगिता हुनेछ । जसमा घरेलु टोली क्यामरुनले बुर्किना फासोसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । २०२१ को जुनमै तय भएको अफ्रिकन कप क्यामरुनको वर्षाको मौसमलाई छल्न जनवरीमा सारिएको थियो । […]