२६ पुस, काठमाडौं । कप्तान भिनसेन्ट अबुबकाकरदेले पेनाल्टीमा दुई गोल गरेपछि घरेलु टोली क्यामरुनले बुर्किना पँसोविरुद्ध पुनरागमन जितसहित अफ्रिकन कप अफ नेसन्नसमा विजयी सुरुआत गरेको छ । आइतबार ओलेम्बे स्टेडियममा भएको उद्घाटन खेलमा क्यामरुनले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बुर्किनाफासोलाई २-१ ले पराजित गरेको हो । खेलको २४औं मिनेटमा गुस्ताभो सांगारेले गोल गर्दै बुर्किनाफासफोलाई अग्रता दिलाएका […]