२ असोज, काठमाडौं । संसारकै धनी व्यक्तिको सूची (फोर्ब्स म्यागेजिन)मा तेस्रो स्थानमा रहेका भारतीय उद्योगी गौतम अडानीको अडानी ग्रुपले नेपालको जलविद्युत् र विद्युत् पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । अडानी ग्रुपले नेपालमा ठूला जलविद्युत परियोजना, अन्तरदेशीय प्रसारणलाइन र आन्तरिक प्रसारण लाइनहरुमा लगानी गर्न प्रस्ताव गरेको हो । १८ चैत २०७८ मा प्रधानमन्त्री शेरबहादुर […]