संखुवासभाको मायाखोला जलविद्युत् उद्घाटन

संखुवासभामा निर्माण सम्पन्न भएको १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । बुधबार प्रतिनिधिसभाका सांसद विनोद चौधरीले जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनपछि चौधरीले नेपाल जलविद्युत्मा धनी रहेको...

सम्बन्धित सामग्री

लगानी ढाँचा र स्रोतबिनै तामझामसहित कार्यालय उद्घाटन

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको मोडल र वित्तीय व्यवस्थापन बिनै तामझामसहित प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहालले कम्पनीको फिल्ड कार्यालय उद्घाटन गरेका छन्।...

प्रधानमन्त्री प्रचण्डले आज बुढीगण्डकीको फिल्ड कार्यालय उद्घाटन गर्ने

काठमाडौं, ०३ साउन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बुढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन्। लामो समयको प्रतीक्षा पछि बूढी गण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उद्घाटन गर्न लागेको हो। उक्त उद्घाटनमा आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहनेछ।

नयाँ खिम्ती सबस्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

५ चैत, काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानकुमार श्रेष्ठका अनुसार २२०/१३२ केभीको नयाँ […]

नयाँ खिम्ती सबस्टेशनको उद्घाटन आज

काठमाण्डाै - रामेछापको नयाँ खिम्ती सबस्टेशनको आज उद्घाटन हुँदैछ । केही दिनदेखि सञ्चालनमा आएको यो सबस्टेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका देविटारमा उद्घाटन गर्ने कार्यक्रम छ । २२०/१३२ केभी क्षमताको सबस्टेशनमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय ५६ मेगावाट विद्युत् जोडिएको छ । यस्तै खिम्ती जलविद्युत् आयोजनाको ६० मेगावाट, लिखु ४ जलविद्युत् आयोजनाको ५२ मेगावाट र लिखु 'ए' जलविद्युत् आयोजनाको २२ मेगावाट विद्युत् यही सबस्टेशन हुँदै केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । लिखु,...

प्रधानमन्त्रीले शनिबार नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गर्ने

३ चैत, काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको शनिबार उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानकुमार श्रेष्ठका अनुसार २२०/१३२ केभीको नयाँ […]

जलविद्युत् आयोजनाको उद्घाटन गर्न मनाङ पुगे प्रचण्ड, सँगै भुसाल र गुरूङ पनि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मनाङ पुगेका छन् ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन प्रचण्ड मनाङ पुगेका हुन् ।  मनाङमा एक जलविद्युत् आयोजनाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन प्रचण्ड मनाङ पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।  प्रचण्डसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका नेता देव गुरूङ, प्रचण्डकी छोरी गंगा दाहाललगायतको टीम हेलिकप्टरमार्फत् मनाङ पुगको हो ।  त्यसबाहेक ऊर्जा, जलस्र...

सञ्चालनमा आयो माथिल्लो तामाकोशी, प्रधानमन्त्रीद्वारा उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट आयोजनाको उद्घाटन गरेका हुन् । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट आजदेखि सञ्चालनमा आएको छ । आयोजनास्थल गोगर र प्रधानमन्त्री निवास बालुवाटारबीच श्रव्य दृश्यका माध्यमबाट जोडिएको छ । प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट ‘क्लिक’ गरेपछि आयोजनाको पहिलो युनिट