नेपालको सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी
नेपालमा सञ्चालित जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजना हो । उक्त आयोजनाको कुल उत्पादन क्षमता ४५६ मेगावाट रहेको छ, नेपालमा सञ्चालित अन्य जलविद्युत् आयोजनाको क्षमता योभन्दा कम...
काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना ९४५६ (मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सब स्टेसनको आज उद्घाटन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सब स्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु-४ र २४.२ मेगावाटको लिखु ‘ए’ […]
जलविद्युत्को इतिहासमा फर्पिङ जलविद्युत् आयोजना नेपालकै पहिलो जलविद्युत् आयोजना हो । यसलाई एसियाकै दोस्रो जलविद्युत् आयोजनाका रूपमा चिनिन्छ । नेपालमा सर्वप्रथम वि.सं २०६८ जेठ ९ गते फर्पिङ जलविद्युत् आयोजना सञ्चालनमा आएको थियो । ५ सय किलोवाट उत्पादनबाट सुरु भएको जलविद्युत् आज लगभग १ सय १० वर्ष पार गर्दा स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको ४ सय […]
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणका लागि आफूले गरेको भूमिकालाई सरकारले अवमूल्यन गरेको बताएका छन् । नेता महतले १० वर्ष अघि उर्जामन्त्री भएको बेलामा आफ्नै पहलकदमीमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम सुरु भएको भएपनि सरकार एक्लैले निर्माणको स्वामित्व लिएको आरोप लगाए । तत्कालीन अवस्थामा आफूले नै काम नगर्ने ठेकेदारसँगको ठेक्का रद्द […]
१५ वर्षपहिले नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी स्थापना गरी कार्य आरम्भ गरेको राष्ट्रिय गौरवको माथिल्लो तामकोसी जलविद्युत् आयोजना उत्पादन आरम्भ गर्ने अन्तिम चरणमा पुगेको छ । यही महिनाभित्र...
RajdhaniDaily.com | काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आज आइतबारबाट आंशिक रूपमा सञ्चालनमा आउने भएको छ । ४ सय ५६ मेगावाट क्षमताको आयोजनालाई - माथिल्लाे तामाकाेशी सञ्चालन
माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ । दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ ।४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पु-याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधि
उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना समयमै पूरा हुने बताएका छन् । ठेकेदार कम्पनीका कारण आयोजना समयमा पूरा नहुने हो कि भन्ने आशंका भइरहेका बेला मंगलबार आयोजना निरीक्षणमा आयोजनास्थल आएका मन्त्री थापाले आयोजना समयमै पूरा गरेर सफल पार्नु सबैको दायित्व भएको बताए ।
४५६ मेगावाटको निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजना अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । यो स्वदेशी लगानीमा निर्माणाधीन छ ।