नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा

बेनी : म्याग्दीको नारच्याङमा १६ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन १०९ मेगावाटका दुई जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी १०९ मेगावाट क्षमताको नीलगिरि जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।आयोजनाका आवासीय इन्जिनियर रत्न बमजन तामाङले दिएको जानकारीअनुसार असार दोस्रो सातासम्म दुवै जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्मा

सम्बन्धित सामग्री

नीलगिरि जलविद्युत् आयोजना अन्तिम चरणमा - NepaliPatra

गलेश्वर । जलविद्युत्को जिल्ला भनेर चिनिने म्याग्दीमा निर्माणाधीन नीलगिरि जलविद्युत्को ८२ प्रतिशत काम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा नीलगिरि जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको ३८ मेगावाटको नीलगिरि पहिलो र ७१ मेगावाटको नीलगिरि दोस्रो गरी एक सय नौ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको ८२ प्रतिशत निर्माण पूरा भएको नीलगिरि जलविद्युत् आयोजनाले जनाएको हो । […]

८० प्रतिशत सकियो नीलगिरि जलविद्युत् आयोजनाको काम

म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ ।

८० प्रतिशत सकियो नीलगिरि जलविद्युत् आयोजनाको काम

म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुईवटा जलविद्युत् आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ ।

म्याग्दीमा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि जलविद्युत् अन्तिम चरणमा

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ।नीलगिरि हाइड्रोपावरले तीन वर्षअघि अन्नपूर्ण बेसक्याम्प नजिक ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो आयोजनाको एकसाथ निर्माण थालेको थियो।एउटै खोलाबाट एकैपटक १०९ मेगावाट क्षमताको दुईवटा जलविद्युत आयोजना शुरु गरेको नीलगिरि हाइड्रोपावरले ४.२७५ किलोमिटर लामो सुरुङ खोलेसँगै  आयोजनाको कामले गति लिन थालेको हो।