नेपालको कीर्तिमानी जित

काठमाडौं । लेग स्पिनर सन्दीप लाछिमानेको घातक बलिङसँगै नेपालले पपुवा न्युगिनी (पीएनजी)विरुद्धको दोस्रो ओडीआई खेलमा कीर्तिमानी जित हात पारेको छ । नेपालले पीएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जुन नेपाली क्रिकेटको ओडीआईमा सर्वाधिक ठूलो जित हो । जितका लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९ ओभर १ […] The post नेपालको कीर्तिमानी जित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित

एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । समा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् । मलेसियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै …

१९ औं एसियाली खेलकुद : मङ्गोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

१९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको […]

१९औं एसियाली खेलकुद- मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगोलियाविरुद्ध कीर्तिमानी जित हासिल गरेको छ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भएको मंगलबार बिहान भएको खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी अन्तरसहित पराजित गरेको हो । २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो । उक्त रेकर्ड मंगोलियाविरुद्धको खेलमा नेपालले ब्रेक गरेको हो । नेपाली ब्याटर […]

कतारमाथि नेपालको कीर्तिमानी जित

काठमाडौँ– कतारविरुद्धको टी २० क्रिकेट श्रृंखला अन्तर्गत पहिलो खेलमा नेपाली महिला टिमले कीर्तिमानी जित हात पारेको छ । नेपालले कतारलाई एक सय १९ रनले पराजित गरको हो । नेपालले टी २० इन्टरनेशनलमा रनका आधारमा यो अहिलेसम्म कै फराकिलो जित हो । यसअघि सन् २०१९ मा इन्डोनेसिया विरुद्ध नेपालले ९२ रनको फराकिलो जित निकालेको थियो । […]

बलिङमा नेपालको राम्रो सुरुवात

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा बलिङमा राम्रो सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ३४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पिएनजीले सुरुवाती ७ ओभरमा २ विकेट गुमाउँदै २७ रन बनाएको छ । पिएनजीका ओपनर टोनी उरा १६ रनमा अविजित छन् […]

रोहित शतकबाट चुक्दा नेपालको मध्यम योगफल

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको संयमित ब्याटिङ र अलराउन्डर करण केसीको आक्रामक इनिङको सहयोगमा नेपालले पपुवा न्युगिनीलाई दोस्रो ओडिआई खेलमा २ सय ३४ रनको मध्यम लक्ष्य दिएको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९.३ ओभरमा २ सय ३३ […]

पिएनजीविरुद्ध रोहितको अर्धशतक

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा अर्धशतक प्रहार गरेका छन् । रोहितले ७९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका हुन् । खराब सुरुवात गरेको नेपाललाई सम्हाल्नेक्रममा रोहित ८० बलमा १ चौका र २ छक्का सहित ५१ रनमा […]

ज्ञानेन्द्र र रोहितको नयाँ कीर्तिमान

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कप्तान ज्ञानेन्द्र मल्लले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा नयाँ कीर्तिमानी साझेदारी गरेका छन् । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको छ । […]

नेपाललाई सम्हाल्दै ज्ञानेन्द्र र रोहित

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – पपुवा न्युगिनीसँगको दोस्रो ऐतिहासिक ओडिआई खेलमा खराब सुरुवात गरेको नेपाललाई युवा ब्याट्सम्यान रोहित कुमार पौडेल र कप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्दै छन् । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती १३ ओभरमा २ विकेट गुमाउँदै ५२ रन बनाएको छ […]

नेपालको खराब सुरुवात

यो खेलका क्रममा तयार पारिएको समाचार थियो । खेलको नतिजा यसप्रकार छ : सन्दीपको ६ विकेटसँगै नेपालको कीर्तिमानी जित काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पपुवा न्युगिनीसँगको दोस्रो ओािडआई खेलमा निकै सुरुवात गरेको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले सुरुवाती ५ ओभरमा २ विकेट गुमाउँदै १३ रन बनाएको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ५ रनमा क्रिजमा छन् । ज्ञानेन्द्रलाई […]