काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आमाको धेरै माया पाएर कमजोर भएको बताएका छन् । उनको आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा उपचारको क्रममा मोरङ सहकारी अस्पतालमा भदाै २० गते निधन भएको थियो ।
मुख्यमन्त्री राईले मंगलबार सामाजिक सञ्जालमा हिजोसम्म आमाको माया शक्ति थियो त्यही मायाले कमजोर बनाएको लेखेका छन् । ...