बिराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दाहाल, नेपाल र खनाल कम्पनी विधी विधानको खिल्ली उडाउँदै राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीलाई हटाउनेतर्फ केन्द्रित भएको बताए । आमसभामा बोल्दै मुख्यमन्त्री राईले दाहाल नेपाल खनाल कम्पनी मुलुकलाई अस्थिर बनाउँदै प्रदेशलाई समेत भाँड्न खोजिरहेको आरोप लगाए । बहुमत रहँदै गर्दा अस्थिरता फैलाउन विरोधमा उत्रिएको कम्पनीलाई प्रदेश कब्जा गर्न...
The post प्रदेश कब्जा गर्न दिनेछैनौं : मुख्यमन्त्री राई appeared first on Purbeli News.