काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई संखुवासभास्थित पुगेका छन् । मंगलबार राई आफ्नो श्रीमती जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् । आफू जन्मेका ठाउँ पुग्न पाउँदा खुशी लागेको सामाजिक सञ्जालमार्फत शेर्पाले प्रतिक्रिया दिइन् । आफूहरुले गाउँ पुग्दा सबैले न्यानो स्वागत र सत्कार गरेकोमा राई दम्पतीले खुशी भएको...
The post मुख्यमन्त्री राई दम्पती संखुवासभामा appeared first on Purbeli News.