एकजना किशोरको मृत्युलाई लिएर सुरु भएको आन्दोलनको पाँचौ रात पनि फ्रान्स शान्त रहन सकेन। प्रहरी र आन्दोलनकारीबिचका झडप कायमै रह्यो। फ्रान्सको मार्सेली शहर सबैभन्दा तनावग्रस्त अवस्थामा रह्यो। प्रहरीले एक किशोरको गोली हानेर हत्या गरेपछि भड्किएको हिंसामा लुटपाट र आगजन सामान्य झै बनेको छ। भिडियोहमा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको देखिन्छ।…