राष्ट्रियसभाको चुनाव प्रक्रिया पुस १७ देखि

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा राष्ट्रियसभाका सदस्य छनोट हुनेछन्। प्रदेशसभाका सदस्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक राखिएको...

सम्बन्धित सामग्री

स्थायी राष्ट्रियसभा

सरकारले चुनाव गर्ने भनी पुस २१ मा निर्णय गरेको थियो। सरकारको निर्णयअनुसार राष्ट्रियसभाको चुनाव २०७४ साल माघ २४ मा गर्ने निर्णय भएको थियो।...

ओलीप्रति प्रचण्डको कटाक्ष : अहंकार अझै उस्तै रहेछ, ठिक छ मंसिर ४ मा हेरौँला

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अहिले पनि अहंकार नघटेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको अन्तिम बैठकमा शनिबार बोल्दै प्रचण्डले संसद विघटनप्रति आत्मालोचना गर्नुको साटो ओलीमा अझै उही अहंकारमा रहेको आरोप लगाएका हुन्। ‘प्रतिपक्ष दलको नेताले मंसिर ४ गते थाहा हुन्छ को के रहेछ भन्ने कुरा भन्नुभएको छ’, प्रचण्डले भने, म विनम्रतापूर्वक उहाँलाई स्मरण गराउन चाहन्छु, राष्ट्रियसभाको चुनाव, बार एशोसिएसन, पत्र

तत्काल बैठक बोलाउन उपेन्द्र यादवलाई दबाब

काठमाडौं, माघ १५ । जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई पक्षधर नेताहरूले तत्काल केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन अध्यक्ष उपेन्द्र यादवलाई दबाब दिएका छन्। तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा […]

तत्काल बैठक बोलाउन उपेन्द्र यादवलाई दबाब

तत्काल बैठक नबोलाए दुर्घटना हुनसक्ने उनीहरूको चेतावनी छ। राष्ट्रियसभाको चुनाव सम्पन्न भइसकेको अवस्थामा अब तत्काल बैठक बोलाउनुबाहेक अर्को विकल्प नभएको उनीहरूको भनाइ छ। अध्यक्ष यादव भने तत्काल बैठक बोलाउने पक्षमा देखिएका छैनन्।...

राष्ट्रियसभा चुनाव : गठबन्धनमा काँग्रेसलाई कम भोट, एमालेमा पनि अन्तरघात

सातै प्रदेशका १९ सीटमा बुधबार राष्ट्रियसभाको चुनाव सम्पन्न भयो । १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी भए । एक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुवैतिर क्रस भोटिङ भयो ।क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए भने एमालेका सोनाम ग्याल्जेन शेर्पाले अनपेक्षित जित हात पारे । गठबन्धनमा अन्तरघात भएका कारण काँग्रेसका गोपाल बस

प्रदेश १ को राष्ट्रिय सभा निर्वाचन : मैदानमा यी उम्मेदवार, कसले मार्लान् बाजी ?

राष्ट्रियसभाको चुनाव प्रदेश १ मा आज बिहान ९ बजेदेखि हुने गरी काम निर्वाचनको कार्य तालिका अगाडि बढाएको छ । तिन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तिन दलका तिन उम्मेदवार एकला एक्लै चुनावी मैदानमा छन् । गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । यस्तै एमालेको तर्फबाट सोनाम गेल्जेन शेर्पा, मोरङका गुरुप्रसाद बराल र झापाकी सुमित्रा सुवेदी भण्डारी चुनावी मैदानम...

सय स्याल मिले पनि बाघको सिकार गर्न सक्दैनन् : रिजाल

दैलेख : नेकपा एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सय स्याल मिले पनि बाघको सिकार गर्न नसक्ने बताएका छन्।माघ १२ मा हुने राष्ट्रियसभाको चुनाव गठबन्धनका लागि एमालेलाई घेराबन्दी गर्ने अन्तिम मौका भएको भन्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।उनले दलको परीक्षण जनमतले गर्ने बताउँदै त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनबाट मात्र हुने पनि उल्लेख गरे।उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले)लाई घेराबन्दी गर्ने अन्तिम किस्त

राष्ट्रियसभाको चुनाव शान्तिपूर्ण रुपमा चल्दै

काठमाडौं, माघ २४ – राष्ट्रियसभा सदस्यको लागि बुधबार मतदान भइरहेको छ । बिहान १०बजेदेखि ६ वटै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आ...

​राष्ट्रियसभाको चुनाव माघ २५ गते गर्ने सरकारको तयारी

काठमाडौं, पुस १८ –सरकारले राष्ट्रियसभाको चुनाव माघ २५ गते गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख निर्वाचन आयुक्त डाक्टर अ...