सय स्याल मिले पनि बाघको सिकार गर्न सक्दैनन् : रिजाल

दैलेख : नेकपा एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सय स्याल मिले पनि बाघको सिकार गर्न नसक्ने बताएका छन्।माघ १२ मा हुने राष्ट्रियसभाको चुनाव गठबन्धनका लागि एमालेलाई घेराबन्दी गर्ने अन्तिम मौका भएको भन्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।उनले दलको परीक्षण जनमतले गर्ने बताउँदै त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनबाट मात्र हुने पनि उल्लेख गरे।उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले)लाई घेराबन्दी गर्ने अन्तिम किस्त

सम्बन्धित सामग्री

अतिवादले ढलेको शासन

राजनीति गर्नेले सत्ताको शक्ति र उन्मादमा अतिवादी काम र घमण्ड गर्नु हुँदैन । नेताले गर्ने काम जनपक्षीय भएन भने कुनै पनि बेला जनआक्रोशको सिकार बन्न सकिन्छ । भनिन्छ, राजनीति गर्नेलाई अवसर मिले कहिले हस्तिनापुरको राज पनि मिल्छ त कहिले अवसर गुमे चपरीमुनिको बास पनि हुन बेर लाग्दैन । बङ्गलादेशको २० वर्ष सत्ता चलाएकी शक्तिशाली प्रधानमन्त्री शेख हसिना वाजेदलाई अतिवादी कामले सत्ताबाट बहिर्गमन मात्र हुनु परेन देशै छाडेर भाग्नु परेको छ । सत्ताको चरम दुरुपयोग गर्दा उहाँले यस्तो नियति भोग्नु परेको छ । २० वर्षको अवधिमा उहाँले गरेका केही राम्रा काम ओझेलमा परेका छन् । बङ्गलादेशलाई स्वतन्त्र ब