सय स्याल मिले पनि बाघको सिकार गर्न सक्दैनन् : रिजाल

दैलेख : नेकपा एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले सय स्याल मिले पनि बाघको सिकार गर्न नसक्ने बताएका छन्।माघ १२ मा हुने राष्ट्रियसभाको चुनाव गठबन्धनका लागि एमालेलाई घेराबन्दी गर्ने अन्तिम मौका भएको भन्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।उनले दलको परीक्षण जनमतले गर्ने बताउँदै त्यसको निर्धारण प्रत्यक्ष निर्वाचनबाट मात्र हुने पनि उल्लेख गरे।उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले)लाई घेराबन्दी गर्ने अन्तिम किस्त