‘डान्सिङ स्टार्स नेपाल’को भोटिङ पार्टनरमा खल्ती

भुक्तानी सेवा प्रदायक खल्ती ‘डान्सिङ स्टार्स नेपाल’को एक मात्र भोटिङ पार्टनर बनेको छ ।१२ जना कोरियोग्राफरको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको ‘डान्सिङ स्टार्स नेपाल’ र ‘खल्ती डिजिटल वालेट’ले साझेदारी गरेका हुन् ।यो प्रतियोगिता १२ चैतदेखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट रूपमा प्रसारण भएको छ । यसमा कलाकार दिलीप रायमाझी, रेनिशा […]